जाजरकोट चार बुँदे माग सहित प्रमुख जिल्ला अधिकारी ऋषि राज आचार्यलाइ ध्यानाकर्षण पत्र बुझाईएको छ । न्यायका लागि राष्ट्रिय महिला अभियानको संयोजनमा बुँधबार जाजरकोटका महिला अधिकारकर्मीहरुले प्रजिअ आचार्यलाइ ४ बुँदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् । १७ औं गणतन्त्र दिवस तथा राष्ट्रिय महिला अधिकार दिवसको अबसरमा अधिकारकर्मी महिलाहरुको टीमले...
जाजरकोट १७ औं गणतन्त्र दिवसको अबसरमा समाजसेवी सिता भण्डारीलाइ मंगलबार नागरिक सम्मान गरिएको छ । फुलमाला, अवीर सहितको दोसल्ला ओराउनुको साथै सम्मान पत्र प्रदान गरेर भण्डारीलाई नागरिक सम्मान गरिएको हो । भेरी नगरपालिका–४ बाहुनबारा निबासी समाजसेवी भण्डारीलाइ नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाह र वडा नं. ४ का वडाअध्यक्ष...
जाजरकोट प्रभातफेरी लगाएतका विभिन्न कार्यक्रमको आयोजना गरेर जाजरकोटमा गणतन्त्र दिवस–२०८१ मनाइएको छ । सदरमुकाम खलंगामा मंगलबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेर १७ औं गणतन्त्र दिवस मनाईएको थियो । खलंगाको ठाटी बजारदेखि विहान ८ बजेदेखि सुरु गरिएको प्रभातफेरी कार्यक्रम गैरीखाली पुगेर कोणसभामा परिणत भएको थियो । जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर...