जाजरकोट लागुऔषध नियन्त्रण तथा रोकथामको लागि युवा जागरण अभियान संचालन गरिरहेको भेरी नगरपालिकाले होटल व्यवसायीसंग छलफल चलाएको छ । सनिबार नगरपालिकाको सभाहलमा जिल्लाका होटल व्यवसायीहरुसंग नगरपालिकाले लागुऔषध नियन्त्रण तथा व्यस्थित मदिरा विक्रिवितरण सम्बन्धि छलफल चलाएको हो । शारिरिक तथा मानसिक सुन्तुलनमा भिन्नता ल्याउने लागुऔषध दुव्र्यसनीलाइ रोकथाम तथा नियन्त्रण गर्न होटल...
जाजरकोट संयुक्त अधिराज्य वेलायतमा वस्ने चितवनका नेपालीहरुले भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरुलाइ पढाइ सहयोग सामाग्री दिएका छन् । चितवन समाज युकेमा आवद्ध नेपालीहरुले व्यक्तिगत रुपमा जम्मा गरेको रकमवाट पढाइ सहयोग सामाग्री व्यवस्था गरि जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान मार्फत उक्त सामाग्रीहरु विद्यार्थीहरुलाइ हस्तान्तरण गरिएका हुन् । चितवन समाज युकेको सहयोगमा जुटेका कापी...
जाजरकोट नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) जाजरकोट जातिय छुवाछुत विरुद्धको अभियानमा जुटेको छ । संसारको मानव जातिलाइ एउटै जातिका रुपमा सैद्धान्तिक मान्यता दिदै आएको अखिल (क्रान्तिकारी), जाजरकोटले एकाइसौं शताव्दीको युगमा गरिने जातिय छुवाछुत तथा भेदभावका विरुद्धको अभियानमा जुटेको हो । मानवले मानव जातिमाथिनै गरिने सबै प्रकारका भेदभावका विरुद्धको अभियानलाइ...