जाजरकोट भेरी नगरपालिकामा सरोकारवाला र स्थानीय सरकार बीच बुधबार खुल्ला सम्वाद गरिएको छ । गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न सरोकारवाला र स्थानीय सरकार बीच खुल्ला सम्वाद गरिएको हो । नगरपालिकाको आयोजनामा संचालित खुल्ला सम्वाद कार्यक्रमको सहजीकरण केएर नेपालको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियान, जाजरकोटले संचालन गरेको ‘बालिका सशक्तिकरण’ परियोजनाले गरेको...
जाजरकोट भुकम्प प्रभावितका अस्थायी आबासहरुको संयुक्त अनमगनपछि हस्तान्तरण गरिएको छ । भेरी नगरपालिका वडा नं. १, ३ र ४ मा निर्माण गरिएका ३०० अस्थायी आबासको सनिबार संयुक्त अनुगमन पछि सम्बन्धित वडा र नगरपालिकालाइ हस्तान्तरण गरिएको थियो । सिआरएसको आर्थिक सहयोगमा युवा जागरण विकास केन्द्र (यार्सन) नेपालसंगको समन्वयमा कारितास नेपालद्धारा संचालित...
जाजरकोट अरिङ्गालको टोकाइबाट बारेकोट गाउँपालिका–५ पाखा निबासी पृथ्वी विक्रम शाहीको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका शाहीलाइ उपचारको लागि नगर अस्पताल दल्ली पु¥याएपछि मृत्यु भएको हो । सुक्रबार राति १० बजे आफ्नै घरको पुर्वतिर ३०० मिटर टाढाको दुरीमा रहेको रुखको अरिङ्गाललाइ पोल्न गएपछि ४२ बर्षिय शाहीलाइ टोकेर...