News Portal

गृहपृष्ठ # Jajaekot

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), नलगाड नगर समितिको अध्यक्षमा ओली

जाजरकोट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), नलगाड नगर समितिको अध्यक्षमा शशिराम ओली चयन भएका छन् । बुधबार दल्लीमा सम्पन्न तेस्रो नगर अधिवेशनले सर्वसम्मत ओलीलाइ अध्यक्षमा चयन गरेको हो ।...बाँकी