जाजरकोट मानव अधिकारको सम्मान गर्न मानव अधिकार रक्षक सञ्जाल जाजरकोटले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, जाजरकोटको हिरासतमा राखिएका बन्दी विराजन शाहीको विषयमा केन्द्रित भएर मानव अधिकार रक्षक सञ्जाल जाजरकोटले...बाँकी
Jajarkot
जाजरकोट प्रवेशिका परीक्षा (एसइइ) मा ३.६० भन्दा माथिको जिपीए ल्याएका विद्यार्थीहरुलाइ नेपाल विद्यार्थी संघ, नलगाड नगर समिति सम्मान गरेको छ । विशेष कार्यक्रमको आयोजना गरेर नेविसंघ नलगाड नगर समितिले सोमबार उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाइ...बाँकी
Jajarkot
चालु तर्फ ८२.८९ प्रतिशत र पुँजीगत तर्फ ९१.३८ प्रतिशत वित्तिय प्रगति, सतप्रतिशत भौतिक प्रगति जाजरकोट सामाजिक विकास कार्यालय जाजरकोटले बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम...बाँकी
Jajarkot
जाजरकोट जाजरकोट जिल्लालाइ पूर्ण खोपयुक्त सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । भव्य कार्यक्रमको आयोजना गरेर शुक्रबार जाजरकोटलाइ पूर्ण खोपयुक्त सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । जन्मेको १५ महिना भित्र लगाइने १३ प्रकारका नियमित...बाँकी
Jajarkot
जाजरकोट विद्यालयहरुमा राजनीतिक कार्यक्रम संचालन गर्न नपाउने गरी सुर्खेत उच्च अदालतले परमादेश जारी गरेको छ । सामुदायिक तथा संस्थागत विद्यालयहरुमा राजनीतिक कार्यक्रम संचालन गर्न नपाउने गरी सुर्खेत उच्च अदालतले परमादेश जारी गरेको हो । सुर्खेत...बाँकी
Jajarkot Surkhet
जाजरकोट भेरी नगरपालिकाको ९ नम्बर वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर शुक्रबार भेरी–९ लाइ पोषणमैत्री वडा घोषणा गरिएको हो । पोषण मैत्रीका ४९ वटा सुचकहरु मध्ये स्वास्थ्य क्षेत्रका १६...बाँकी
Jajarkot
जाजरकोट भेरी नगरपालिका–२ रिसाङ्गमा १३ दिने शिशु विचल्लीमा परेको छ । रगतको अभावले आमाको मृत्यु भएपछि १३ दिने शिशु विचल्लीमा परेको हो । सुत्केरी भएपछि रगतको अभावले भेरी नगरपालिका–२ रिसाङ्गकी २४ बर्षिय सारदा वलीको मृत्यु...बाँकी
Jajarkot
जाजरकोट छेडागाड नगरपालिका–१३ कार्कीगाउँ स्वास्थ्य चौकीको प्रसुति भवनको अन्तिम अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति, छेडागाड नगरपालिका, वान हर्ट वल्र्डवाइड, पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र स्वास्थ्य सेवा कार्यालयको संयुक्त टोलीले बुधबार कार्कीगाउँ स्वास्थ्य...बाँकी
Jajarkot
जाजरकोट सुरक्षित वैदेशिक रोजगारीका लागि आवश्यक सावधानी र सीप सम्बन्धी जानकारी दिन भेरी नगरपालिकाले अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । वैदेशिक रोजगारमा जाने इच्छुक युवा तथा सरोकारवालाहरूको सहभागीतामा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न...बाँकी
Jajarkot
जाजरकोट औपचारिक शिक्षा तथा आजीवन सिकाइ सम्बन्धि भेरी नगरपालिकाले अभिमुखीकरण गरेको छ । जनप्रतिनीधि, बिषयगत शाखा प्रमुख, सामुदायिक सिकाइ केन्द्रका प्रतिनीधि र सरकारवालाहरुलाइ नगरपालिकाले औपचारिक शिक्षा तथा आजीवन सिकाइ सम्बन्धि अभिमुखीकरण गरेको हो । अभिमुखीकरण...बाँकी
Jajarkot