News Portal

गृहपृष्ठ # Jajarkot

राष्ट्रिय भुमि आयोग जाजरकोटद्धारा छेडागाडमा निवेदन दर्ताको निस्सा वितरणको तयारीमा

राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकामा निवेदन दर्ताको निस्सा वितरण गर्ने तयारीमा जुटेको छ । भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीहरुको लगत संकलनको काम सम्पन्न भएपछि राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकामा निवेदन दर्ताको...बाँकी

त्रिभुवन मावि खलंगाले सम्पन्न ग¥यो सामाजिक परीक्षण

जिल्ला सदरमुकाम खलंगामा रहेको त्रिभुवन माध्यामिक विद्यालयले सामाजिक परीक्षण गरेको छ । शिक्षा नियमावली–२०५९ को नियम १७१ (क) बमोजिम त्रिभुवन मावि खलंगाले शुक्रबार सामाजिक परीक्षण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार बहादुर शाहको...बाँकी

अर्धबार्षिक समिक्षा बैठक सम्पन्न

जिल्ला सदरमुकाम खलंगामा अर्धबार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा बिहिबार जिल्लाको समिक्षा बैठक सम्पन्न भएको हो । जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न समिक्षा बैठकमा जिल्लाका सात वटै पालिका,...बाँकी

जाजरकोट दरवार संग्राहलयका लागि सामाग्री दान गर्न प्रष्ठिानको अपील

निकट भविष्यमा स्थापना हुन लागेको जाजरकोट दरवार संग्राहलयका लागि आफुसंग भएका ऐतिहासिक तथा पुरातात्वीक सामाग्रीहरु दान गर्न सार्वजनिक रुपमा जाजरकोटवासी तथा अन्य सम्वन्धित व्यक्तिहरुसंग अपील गरिएको छ । नेपाल सरकारले चार वर्ष अघि मुलुकका सय...बाँकी

महोत्सवको तेस्रो दिन कुलेन्द्र र पूर्णकलाले तताए जाजरकोट

चौथो जाजरकोट महोत्सवको तेस्रो दिन चर्चित लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्मा र पूर्णकला विसीले जाजरकोटलाई तताएका थिए । गायक विश्वकर्मा र गायिका विसीको कर्णप्रिय आवाजमा लोकप्रिय गीतहरु गायपछि जाजरकोट तातिएको थियो । गायक गायिकाको गीतलाई सुनेर...बाँकी

अचार तथा च्याउ खेती सम्बन्धि ७ दिने तालिम सम्पन्न

जिल्ला सदरमुकाम खलंगामा अचार र च्याउ खेती सम्बन्धिको ७ दिने तालिम सम्पन्न भएको छ । महिला उद्यमशिलताका लागि सामाजिक विकास कार्यालय र युवा जागरण विकास केन्द्र नेपालद्धारा संचालन गरिएको ७ दिने तालिम मंगलबार सम्पन्न भएको...बाँकी

नेपाल शिक्षक महासंघद्धारा जाजरकोट महोत्सवमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना

जिल्ला सदरमुकाम खलंगामा सोमबारदेखि चौथो जाजरकोट महोत्सव सुरु भएको छ । उक्त महोत्सवको दोस्रो दिन नेपाल शिक्षक महासंघले अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । भेरी नगरपालिका स्तरीय नेपाल शिक्षक महासंघ स्थानीय...बाँकी

चौथो जाजरकोट महोत्सव आजबाट सुरु

चौथो जाजरकोट महोत्सव–२०७९ सोमबारबाट औपचारिक रुपमा सुरु भएको छ । चौथो जाजरकोट महोत्सवलाई सोमबार विधिवद रुपमा उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख काली बहादुर खत्रीले पानसमा बत्ति बालेर चौथो जाजरकोट महोत्सव–२०७९ को...बाँकी

सर्वसुलभ र गुणस्तरीय सार्वजनिक शिक्षाका बिषयमा अन्तरक्रिया सम्पन्न

जिल्ला सदरमुकाम खलंगामा नि–शुल्क र गुणस्तरीय सार्वजनिक शिक्षाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समिति, जाजरकोटको आयोजनामा आईतबार नि–शुल्क र गुणस्तरीय सार्वजनिक शिक्षाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...बाँकी

नलगाडमा निशुल्क दुई दिने मोतिविन्दु शल्यक्रिया शिवीर सम्पन्न

नलगाड नगरपालिकाको दल्लीमा निशुल्क दुई दिने मोतिविन्दु शल्यक्रिया शिवीर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको आर्थिक, नेपाल रेडक्रस सोसाईटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाईटी...बाँकी