December 26, 2022 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
मुख्य समाचार,
शिक्षा, स्वास्थ्य,
समाचार जिल्ला सदरमुकाम खलंगामा नि–शुल्क र गुणस्तरीय सार्वजनिक शिक्षाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समिति, जाजरकोटको आयोजनामा आईतबार नि–शुल्क र गुणस्तरीय सार्वजनिक शिक्षाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...बाँकी Jajarkot December 25, 2022 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
मुख्य समाचार,
शिक्षा, स्वास्थ्य,
समाचार नलगाड नगरपालिकाको दल्लीमा निशुल्क दुई दिने मोतिविन्दु शल्यक्रिया शिवीर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको आर्थिक, नेपाल रेडक्रस सोसाईटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाईटी...बाँकी Jajarkot December 24, 2022 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
मुख्य समाचार,
समाचार नेत्र विक्रम चन्द (विप्लव) नेतृत्व रहेको नेपाल कम्यनिष्ट पार्टी निकट युवा संगठन नेपालले सनिबार एक शिक्षकलाई कालो मोसो दलेको छ । शिक्षण पेशामा रहेर ठेकेदार तथा योजना निर्माण कार्यसंगै सक्रिय राजनीति नगर्न चेतावनी दिदै युवा...बाँकी Jajarkot December 23, 2022 |
Posted by Digital Sanchar |
अर्थ,
इभेन्ट विशेष,
मुख्य समाचार,
समाचार जाजरकोट जिल्लाका ५४ जातका रैथाने बालीहरु राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) मा संरक्षण गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषदले जाजरकोट जिल्लाबाट संकलन गरेका १५४ जातका रैथाने बालीहरु मध्ये ५४ जातका रैथाने बालीलाई...बाँकी Jajarkot December 23, 2022 |
Posted by Digital Sanchar |
अर्थ,
इभेन्ट विशेष,
मुख्य समाचार,
समाचार जाजरकोट जिल्लामा यस बर्ष ३३ करोड भन्दा बढिको सुन्तला उत्पादन भएको छ । गत बर्षको तुलनामा १६ प्रतिशत उत्पादन बृद्धि भएको जाजरकोट जिल्लामा यस बर्ष ३३ करोड भन्दा बढिको सुन्तला उत्पादन भएको हो । पराम्परागत...बाँकी Jajarkot December 23, 2022 |
Posted by Digital Sanchar |
अर्थ,
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार जाजरकोट जिल्लामा सदा बर्ष झै यस बर्ष मह उत्पादन हुन सकेन । बेमौषमी बर्षाका कारण यस बर्ष जाजरकोटमा ८५ प्रतिशत भन्दा बढि मह उत्पान घटेको हो । चिउरीको महले प्रख्यात छ जाजरकोट जिल्ला । यस...बाँकी Jajarkot December 22, 2022 |
Posted by Digital Sanchar |
जिवनशैली,
मुख्य समाचार,
समाचार भेरी नगरपालिका–११ स्थित कट्टीगाउँका १४० घरधुरी दलित समुदायलाई न्यानो कपडा वितरण गरिएको छ । सशस्त्र प्रहरी परिवार महिला संघले मंगलबार कट्टीगाउँका १४० घरधुरीलाई न्यानो कपडा वितरण गरेको हो । नाफा रहित सेवामुलक संस्थाका रुपमा रहेको...बाँकी Jajarkot December 20, 2022 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
महोत्सव विशेष,
मुख्य समाचार,
समाचार चौथो जाजरकोट महोत्सव यही पुस ११ गतेदेखि भव्य रुपमा सरु हुने भएको छ । ‘कर्णाली समृद्धिको आधार पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवमा झण्डै ५ करोड रुपैयाँ बराबरको कारोबार हुने उद्योग...बाँकी Jajarkot Mohotsab December 18, 2022 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार कुशे गाउँपालिका–९ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । शनिवार वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । बालमैत्री स्थानीय शासनका सवै सुचक पुरा भएपछि बाल अधिकार सुनिश्चित...बाँकी Jajarkot kushemun.gov.np December 17, 2022 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार भेरी नगरपालिकाले शुक्रबार जीवन निर्वाह भत्ता सम्बन्धि सुचना प्रकाशन गरेको छ । जनयुद्ध, जनआन्दोलन र प्रदेश स्थापनाको लागि भएका विभिन्न आन्दोलनका घाईते तथा अपाङ्गता भएका व्यक्तिको जीवन निर्वाह भत्ता वितरण सम्बन्धि नगरपालिकाले शुक्रबार सुचना प्रकाशित...बाँकी Bheri Municipality Jajarkot