बाहुनथानमा बाल अधिकार तथा शारीरिक दण्ड सजाय सम्बन्धि सचेतना
December 16, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जिल्ला प्रहरी कार्यालय, जाजरकोटले बाल अधिकार तथा शारीरिक दण्ड सजाय सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । सुक्रबार भेरी नगरपालिका–२ बाहुनथान स्थित शंकर भवन माध्यामिक विद्यालयमा बाल अधिकार तथा शारीरिक दण्ड सजाय सम्बन्धि सचेतनामुलक कार्यक्रम...बाँकी जीप दुर्घटनाका १२ जना मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै छेडागाड–५ ले निकाल्यो शोक वक्तव्य
जीप दुर्घटनामा ज्यान गुमाएका १२ जनाप्रति छेडागाड नगरपालिकाको – ५ नम्बर वडाले शोक बक्तव्य जारी गरेको छ । मंगलबार एक शोक बक्तव्य जारी गर्दै ५ नम्बर वडाले जीप दुर्घटनामा परी ज्यान गुमाउने १२ जनाप्रति श्रद्धान्जली...बाँकीशिक्षा तथा बाल समृद्धिका लागि पाँच बर्षिय रणनीतिक योजना निर्माण गर्न पाँचतारा युवा संरक्षक मञ्चद्धारा कार्याशाला सम्पन्न
समाबेशी, गुणस्तरीय शिक्षा तथा बाल समृद्धिका लागि पाँच बर्षिय रणनीतिक योजना निर्माण गर्न पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । संस्थागत क्षमता विश्लेषण गर्दै जाजरकोट जिल्लाका स्थानीय मुद्धाहरुलाई पाँच बर्षिय रणनीतिक...बाँकीजीप दुर्घटनाबाट ज्यान गुमाउने १२ जनाप्रति श्रद्धान्जली व्यक्त गर्दै छेडागाडले निकाल्यो शोक वक्तव्य
सोमबारको जीप दुर्घटनामा परी ज्यान गुाउने १२ जनाप्रति छेडागाड नगरपालिकाले श्रद्धान्जली व्यक्त गरेको छ । मंगलबार एक शोक बक्तव्य जारी गर्दै नगरपालिकाले जीप दुर्घटनामा परी ज्यान गुमाउने १२ जनाप्रति श्रद्धान्जली अर्पण गरेको हो । दुखद...बाँकीजाजरकोटमा जीप दुघर्टना हुदा ११ जनाको मृत्यु, १ जना घाईते
जाजरकोटको छेडागाड नगरपालिकामा जीप दुर्घटना हुदा ११ जनाको मृत्यु भएको छ भने, १ जना घाईते भएका छन् । छेडागाड नगरपालिका–४ भीरबाटीमा जीप दुर्घटना हुदा घटना स्थलमै ११ जनाको मृत्यु भएको छ भने, १ जना गम्भीर...बाँकीछेडागाडमा ३८१ जनाको स्वास्थ्य परीक्षण गरी ८१ जनालाई अपाङ्गता परिचय–पत्र वितरण
December 12, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
छेडागाड नगरपालिकामा अपाङ्गता परिचय–पत्र वितरण गरिएको छ । अपाङ्गता पहिचान गर्न संचालन गरिएको शिवीरबाटै ८१ जनालाई नगरपालिकाले अपाङ्गता परिचय–पत्र वितरण गरेको हो । नगरपालिकाले अपाङ्गता पहिचान तथा परिचय–पत्र वितरणका लागि दुई दिने विशेष शिवीर संचालन...बाँकी