Hamro Sanchar

भेरीको पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यताबाट मुक्ती पाए भुरचौर बासीले

July 12, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नदीको पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यताबाट भुरचौर बासीले मुक्ती पाएका छन् । लिप्ट खानेपानी योजना सफल भएपछि भेरीको पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यताबाट भुरचौर बासीले मुक्ती पाएका हुन् । भेरी नगरपालिका–१० भुरचौरमा मानव बस्ती...बाँकी

प्रमुख प्रशासकीय अधिकृत सिंहद्धारा विद्यालयलाई एक लाख सहयोग हस्तान्तरण

July 12, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर सिंहले एक बिद्यालयलाई एक लाख एक हजार १११ रुपैया सहयोग गरेका छन् । अपाङ्ग बालबालिकाहरुको पढाई व्यवस्थापनमा मद्दत पुग्नेगरी अक्ष्यकोष स्थापना गर्न अधिकृत सिंहले एक लाख एक हजार...बाँकी

फरार महिला प्रतिवादी पक्राउ

July 9, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
बहुविवाह मुद्दामा फरार एक महिला प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जाजरकोट अदालतबाट वहुविवाह मुद्धामा २०७७ भदौं ९ गते एक वर्ष ५ महिला १२ दिनको सजाय पाएका प्रतिवादी भेरी नगरपालिका–२ रिसाङकी अनिता शाह विकलाई प्रहरीले...बाँकी

नेपाल शिक्षक महासंघ, जाजरकोटद्धारा धर्ना

July 9, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नेपाल शिक्षक महासंघ, जाजरकोटले शुक्रबार शिक्षा बिकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार नेपाल शिक्षक महासंघ, जाजरकोटले शिक्षा बिकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएको हो । शिक्षा बिकास...बाँकी

बडालेक बिमानस्थल र भेरी नगर सभाको छोटो चर्चा

July 7, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार
यही असार १० र ११ गते भेरी नगरपालिकाको नवौं नगरसभा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको नवौं नगरसभाले केही नविनतम नीतिगत निर्णयहरु पास गरेको छ । सभाले आगामी आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा...बाँकी

असारे विकासको हतारो

July 7, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
संघीय सरकारको पुँजीगत तर्फको करिब ९० प्रतिशत र प्रदेश सरकारको पुँजीगत अनुदानको ८० प्रतिशत बजेट सक्नुपर्ने बाध्यता छ । त्यसैगरी स्थानीय तहलाई पनि विकास वजेट सक्न निर्माणका कामहरु सक्न भ्याई नभ्याइ छ । वर्षभरी गर्नुपर्ने...बाँकी

कविताः–प्रिय मान्छे

July 6, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार, साहित्य
प्रिय मान्छे, तिमिले छोडेर, गएकै दिन देखि हो, मेरो घर एक्लो भएको । आगन पनि उस्तै देखिछ निरास । तिम्रो अनुपस्थितीमा, अझैसम्म चिच्याई रहन्छन, एकहुल भेडाका बच्चाहरु । जब दिउसो पानी पिउने समय हुन्छ, त्यतीनै...बाँकी

वर्डभिजन इन्टरनेशनलले जुम्लाका ४ सय २० नागरिकलाई खाद्यन्न वितरण

July 6, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
वर्डभिजन इन्टरनेशनलले जुम्लाका तिन वटा स्थानीय तहका ४ सय २० जना नागरिकलाई खाद्यन्न वितरण गरिएको छ । आर्थिक रुपमा कमजोर भएका नागरिकलाई खाद्यन्न राहत वितरण गरिएको हो । तिला तातोपानी, गुठीचौर, पातारासी गाउँपालिका र चन्दननाथ...बाँकी

जाजरकोटमा पूँजीगत लाभकर ७ करोड ८५ लाख भन्दा बढी शंकलन

July 5, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
राजश्व शंकलनमा जिल्ला मालपोत कार्यालय, जाजरकोटले गुणात्मक उपलब्धी हासिल गरेको छ । बिगत बर्षका तुलनामा यस बर्ष मालपोत कार्यालयले पुँजीगत लाभकर र घरजग्गा रजिस्ट्रेशन राजश्व शंकलनमा गुणात्मक उपलब्धी हासिल गरेको हो । चालु आर्थिक बर्ष...बाँकी

नलगाड नगरपालिकाले ४ हजार ७ सय आँपका बिरुवा बितरण

July 2, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिका–२ स्यालचौरका कृषकहरुलाई आँपका बिरुवा बितरण गरिएको छ । नलगाड नगरपालिकाको कृषि शाखाले आँपका बिरुवा बितरण गरेको हो । ्मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको १४ लाख अनुदान सहयोगमा किसानहरुलाई आँपका बिरुवा बितरण गरिएको नगर कृषि...बाँकी