छेडागाड नगरपालिकामा नगरस्तरीय प्रारम्भिक बाल विकास शिक्षकहरुको प्रथम सम्मेलन सम्पन्न भएको छ । सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको सहयोगमा छेडागाड नगरपालिकाको आयोजनामा नगरस्तरीय प्रारम्भिक बाल विकास शिक्षकहरुको प्रथम सम्मेलन सम्पन्न भएको...बाँकी
chhedagadmun.gov.np Jajarkot
बालबालिका र विद्यालयमा राजनीतिक हस्तक्षेप नगर्न छेडागाड नगरपालिकामा अन्तरक्रियात्मक छलफल गरिएको छ । नागरिक समाज संजालले बुधबार छेडागाडको थलहमा छलफलको आयोजना गरेको थियो । पाँच तारा युवा संरक्षक मञ्च, जाजरकोटको सहयोगमा नागरिक समाज संजाल छेडागाडले...बाँकी
chhedagadmun.gov.np Jajarkot
छेडागाड नगरपालिका–४ लाई शतप्रतिशत बालबालिकाहरु बिद्यालय भर्ना वडा घोषणा गरिएको छ । “हामी सबैको एउटै इच्छा बाल बालिकाहरुको लागी अनिवार्य तथा निशुल्क शिक्षा” भन्ने मुल नारा सहित छेडागाड नगरपालिका प्रमुख लाल बहादुर महताराले छेडागाड–४ लाई...बाँकी
chhedagadmun.gov.np Jajarkot
छेडागाड नगरपालिका–११ नम्बर वडा बालमैत्री वडा घोषणा भएको छ । बालमैत्री स्थानीय शासनले गरेको कानुनी व्यवस्था अनुसार ११ नम्बर वडालाई आईतबार छेडागाड नगरपालिकाले बालमैत्री वडा घोषणा गरेको हो । बालबालिका सम्बन्धि सेवा प्रवाह र संस्थागत...बाँकी
chhedagadmun.gov.np Jajarkot
चेतना भन्दा बस्तुलाई पहिलो स्थान दिदै आएको भौतिकवादी दृष्टिकोणमा बिश्वास राख्दै आएका शिक्षक नेता, गायक तथा सर्जक शेर बहादुर अधिकारीको बिचारलाई स्थापित गर्न सनिबार काठमाडौंमा श्रद्धान्जली सभाको आयोजना गरिएको थियो । उक्त श्रद्धान्जली सभा कार्यक्रम...बाँकी
chhedagadmun.gov.np Jajarkot
लोक साहित्य सर्जक एवं गायक शेर बहादुर अधिकारीको अन्तिम श्रद्धान्जली बिहिबार पशुपती आर्यघाटमा गरिएको छ । कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका अधिकारीको अन्तिम श्रद्धान्जली पशुपती आर्यघाटमा गरिएको हो । लोक साहित्य, सर्जक, गायक एवं शिक्षक...बाँकी
chhedagadmun.gov.np Jajarkot
छेडागाड नगरपालिकाको मनघाटमा यही साउन ३० गते “शेर सिमानामा” कार्यक्रमको आयोजना गरिएको छ । छेडागाड नगरपालिका–१२ को आर्थिक सहयोगमा सल्यान साहित्य कला परिषद् सल्यानले मनघाटमा “शेर सिमानामा” कार्यक्रमको आयोजना गरिएको हो । छेगाड नगरपालिकाका प्रमख...बाँकी
chhedagadmun.gov.np Jajarkot
छेडागाड नगरपालिकालाई पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले नेपाली युवाको लागि स्वस्थ रुपान्तरण परियोजना हस्तान्तरण गरेको छ । सोमबार परियोजना हस्तान्तरण पुस्तिकामा पाँचतारा युवा संरक्षक मञ्चका कार्यबाहक अध्यक्ष आशा कार्की र छेडागाड नगरपालिकाका प्रमुख लाल बहादुर...बाँकी
chhedagadmun.gov.np Jajarkot
छेडागाड नगरपालिकामा नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरमा २२२ जनालाई कोरोना पुष्टि भएको छ । पिसीआर र एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट २२२ जनालाई कोरोना पुष्टि भएको हो । हालसम्म १३८ जनाले कोरोना जितेर डिस्चार्ज...बाँकी
chhedagadmun.gov.np Jajarkot
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरमा छेडागाड नगरपालिकाले ४९८ जनालाई कोरोना परीक्षण गरेको छ । ४९८ जनालाई गरिएको परीक्षणबाट १८४ जना कोरोना संक्रमित भएका थिए भने, परीक्षणका लागि स्वाव संकलन गरिएका ६६ जनाको ल्याब...बाँकी
barekotmun.gov.np chhedagadmun.gov.np Jajarkot tribeninalgaadmun.gov.np