स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेपाली काँग्रेसबाट नलगाड नगरपालिकाको मेयरमा चुनाव लड्न आकाँक्षा राखेका नेताहरुले आ–आफ्नो नाम सार्वजनिक गरेका छन् । नेपाली काँग्रेस पार्टीबाट नलगाड नगरपालिकामा मेयरको चुनाव लड्ने आकाँक्षा राख्नेहरुमा ६ जना नेता परेका...बाँकी
Jajarkot tribeninalgaadmun.gov.np
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसंगै जिल्लामा दिनानुदिन चुनावी माहोल तातिदै गएको छ । पार्टीका नेताहरुले पालिकाका अध्यक्ष तथा मेयरको उमेरदवारमा आकाँक्षा प्रकट गर्न थालेका छन् । उमेरदवारको आकाँक्षा प्रकट गर्नेमा नेकपा एमालेबाट नलगाड...बाँकी
Jajarkot tribeninalgaadmun.gov.np
सामान्य परिचय: संघीयता कार्यान्वयनको सिलसिलामा विक्रम सम्बत २०७३ सालमा नलगाड नगरपालिकाले आफ्नो आकार तय ग¥यो । साबिक रग्दा, भगवती, खगेनकोट, डाडागाउ र लह गाविसलाई एकीकृत गरी नलगाड नगरपालिका निर्माण भयको छ । यस पालिकामा १३...बाँकी
Jajarkot tribeninalgaadmun.gov.np
सामुदायिक रेडियो नलगाड एफएमको टावर, स्टुडियो निर्माण तथा सामाग्री जडान लगाएतको निर्माण कार्य सुरु भएको छ । सोमबार औपचारिक कार्यक्रमको आयोजना गरेर नगर प्रमुख टेक बहादुर रावलले शिलन्यास गरेका छन् । टावरको फाउण्डेसनमा नगर प्रमुख...बाँकी
Jajarkor tribeninalgaadmun.gov.np
फोटो खिच्ने रहरै–रहरमा नलगाड–३ चावलेचौरकी १४ बर्षिय बालिकाको ज्यान गएको छ । आफुभन्दा पछाडीको भाईलाई मोवाईलमा झुण्डीएको फोटा खिच्न लगाएर रुखमा झुण्डिएपछि १४ बर्षिय बालिकाको ज्यान गएको हो । दाउरा लिन आईतबार घरदेखि जंगल पुगेकी...बाँकी
Jajarkot tribeninalgaadmun.gov.np
मान्छे मृत्यु हुँदा ‘बाट’ भनिने कपडालाई शवसँगै दाहसंस्कारको लागि घरदेखि घाटसम्म लैजाने अनौठो चलन जाजरकोटका गाउँघरमा वर्षौदेखि चल्दै आएको छ । शवलाई घरबाट उठाएर अन्तिम संस्कारका लागि नदी तथा खोला किनारमा लैजाँदा सेतो, निलो, रातो...बाँकी
barekotmun.gov.np Jajarkot tribeninalgaadmun.gov.np
नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावलले सफल कार्यकाल पूरा गरेका छन् । संस्थागत सेवा प्रवाह, सुशासन, पूर्वाधार विकास, कृषि–सहकारी, रोजगार, शिक्षा–स्वास्थ्य, खेलकुद–सँस्कृति, पर्यटन, खानेपानी तथा सरसफाई, लैङ्गिक समाता तथा समावेशीकरण, वातावरण संरक्षण र विपद व्यवस्थापनका...बाँकी
Jajarkot tribeninalgaadmun.gov.np
जाजरकोट जिल्लाको कला, साहित्य र साँस्कृतिक संरक्षण तथा प्रवद्र्धनमा अतुलनिय योगदान गरेका नलगाड नगरपालिका–५ का स्वर्गिय गाने बोहरालाई नलगाड नगरपालिकाले यस बर्ष मरणोप्रान्त सम्मान–पत्र प्रदान गरेर सम्मान गरेको छ । जाजरकोट जिल्लालाई फरक पहिचान दिन...बाँकी
Jajarkot tribeninalgaadmun.gov.np
नलगाड नगरपालिकाको समिक्षा बैठक सम्पन्न भएको छ । १४ गतेदेखि सुरु गरिएको समिक्षा बैठक १६ गते सम्पन्न भएको थियो । बैठकले नगरपालिका स्थापना कालदेखि हाल (५ बर्ष) सम्म गरेका कामको समिक्षा तथा प्रगति मुल्याङकण गरेको...बाँकी
Jajarkot tribeninalgaadmun.gov.np
नलगाड नगरपालिका–४ खानटाकुरामा दुई हजार वाट प्रसारण क्षमता भएको सामुदायिक रेडियो संचालनको अन्तिम तयारीमा पुगेको छ । संचारको दृष्टीले दुर्गम मानिएको नलगाड नगरपालिकालाई राष्ट्रिय सुचना, संचार र समाचारसंग जोड्न खानटाकुरामा २ हजार वाट प्रसारण क्षमता...बाँकी
Jajarkot tribeninalgaadmun.gov.np