News Portal

गृहपृष्ठ # Jajarkot

तल्लुबगरमा आँखा जाँच, चश्मा तथा औषधि वितरण

जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबगरमा आँखा जाँच गर्नुको साथै चश्मा र औषधि वितरण गरिएको छ । नलगाड नगरपालिकाको समन्वयमा नेपाल नेत्र ज्योति संघ, कर्णाली प्रदेशले संचालन गरेको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमले विहिबार तल्लुबगरमा आँखा...बाँकी

एसइइको पहिलो दिन जाजरकोटमा ४ हजार ५ सय विद्यार्थी परीक्षामा सहभागी

जाजरकोट एसइइ परीक्षाको पहिलो दिन जाजरकोटमा ४ हजार ५ सय ६ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । जिल्लाका २२ वटा केन्द्रमा संचालन गरिएको परीक्षाको पहिलो दिन ४ हजार ५ सय ६ जना विद्यार्थी सहभागी...बाँकी

पाँचताराको आयोजनामा स्वर्गीय रविन्द्र शाहको सातौं स्मृति सभा

जाजरकोट पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले स्वर्गीय रविन्द्र शमशेर शाहको सातौं स्मृति सभा गरेको छ । जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीको प्रमुख आथित्यतामा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले विहिबार स्वर्गीय शाहको सातौं...बाँकी

विपद प्रतिकार्य नागरिक पैरवी मञ्च, जाजरकोटको अध्यक्षमा लामिछाने

जाजरकोट जाजरकोटमा विपद प्रतिकार्य नागरिक पैरवी मञ्च गठन भएको छ । नागरिक अधिकारका पक्षमा पैरवी गर्न कर्णाली एकीकृत विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) को समन्वयमा सनिबार विपद प्रतिकार्य नागरिक पैरवी मञ्च गठन भएको हो ।...बाँकी

सुख्खा पहिरोले पश्चिम जाजरकोटको सडक अबरुद्ध

जाजरकोट सोमबार विहान गएको सुख्खा पहिरोले पश्चिम जाजरकोटको सडक अबरुद्ध भएको छ । सडक भन्दा माथिबाट आएको सुख्खा पहिरोले सडक अबरुद्ध गरेको हो । शिवालय गाउँपालिका– १ को मोर्क बजार र सालतराको बीच भागमा विहान...बाँकी

राष्ट्रिय भूमि आयोग जाजरकोटले ६ हजार बढिको लगत संकलन

जाजरकोट राष्ट्रिय भूमि आयोग जिल्ला समिति जाजरकोटले हालसम्म गरेका कामको प्रगति सार्वजनिक गरेको छ । पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी हालसम्म गरेका कामको प्रगति सार्वजनिक गरेको हो । आयोगका जिल्ला अध्यक्ष सर्पराज रावतले हालसम्म जिल्लामा...बाँकी

न धारा, न पानी तर सुन्दर धारापानी

कृष्ण बहादुर गिरी जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा पर्ने एक चर्चीत स्थानको नाउँ हो, ‘धारपानी’। यो गाउँपालिकाको केन्द्र भार्म देखि पश्चिम तर्फ करिब ३ किलोमिटर माथि उचो भागमा रहेको छ ।लगभग २,५०० मिटर उचाईमा रहेको एक...बाँकी

डोजर आतंककाे हल्ला र खलंगा बासीको चिन्ता

जनक केसी विषय प्रवेशः– अहिले जाजरकोट सदरमुकाम खलंगाको वजारमा अतिक्रमित जग्गामा वनेका भौतिक संरचनाहरु हटाउन स्थानीय प्रशासनले जारी गरेको ३५ दिने सुचनापछि घरटहरा भत्काउन डोजर आउन लागेको भन्ने हल्लाको व्यापक चर्चा भइरहेको छ । अख्तियार...बाँकी

भुकम्पीय विपद प्रतिकार्यमा सहयोग गर्नेहरुलाई भेरी नगरपालिकाद्धारा सम्मान

भुकम्प प्रतिकार्यमा सहयोग गर्ने व्यक्ति तथा निकायलाई भेरी नगरपालिकाले सम्मान गरेको छ । गत कातिक १७ गते मध्येराति गएको भुकम्पको प्रतिकार्यमा सहयोग गर्ने व्यक्ति तथा निकायलाई भेरी नगरपालिकाले मंगलबार सम्मान गरेको हो । भुकम्प गए...बाँकी

सरकारी तथा सार्वजनिक जग्गाका घरटहरा हटाउन जिल्ला प्रशासनको ३५ दिने सुचना

सरकारी तथा सार्वजनिक जग्गामा बनाईएका घर टहरा हटाउन आईतबार जिल्ला प्रशासन कार्यालयले ३५ दिने सुचना सार्वजनिक गरेको छ । जिल्ला सदरमुकाम खलंगा भित्रको सरकारी तथा सार्वजनिक जग्गामा बनाएका घर टहरा हटाउन जिल्ला प्रशासन कार्यालयले ३५...बाँकी