News Portal

गृहपृष्ठ # Jajarkot

प्रजिअ सुनारलाई सम्मान गरेर त्रिभुवन मावि खलंगाले मनायो ७१ औं बार्षिकोत्सव

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई सम्मान गरेर त्रिभुवन माध्यामिक विद्यालय, खलंगाले सनिबार ७१ औं बार्षिकोत्सव मनाएको छ । एसएलसी सम्मको पढाई त्रिभुवन माविबाट पुरा गरेर नेपाल सरकारको उपसचिव पदमा पुग्न सफल प्रजिअ सुनारलाई विद्यालयले सम्मान...बाँकी

स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना निर्माण गर्न भेरीमा कार्यशाला गोष्ठी

भेरी नगरपालिकामा तीन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना निर्माण गर्न भेरी नगरपालिकामा तीन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । आईतबार देखि सुरु भएको उक्त गोष्ठी मंगलबार...बाँकी

जाजरकोटमा बृहत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न

जाजरकोट जिल्लाका विभिन्न स्थानमा २९ वटा बृहत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएका छन् । आई.पि.पि.एफ.(स्प्रीन्ट) परियोजनाको सहयोगमा नेपाल परिवार नियोजन संघले जाजरकोट जिल्लाका विभिन्न स्थानमा २९ वटा बृहत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।...बाँकी

नेपाल रेडक्रस सोसाईटीद्धारा जाजरकोटमा ३५० अस्थायी आबास निर्माण

नेपाल रेडक्रस सोसाइटीले जाजरकोटमा ३५० वटा अस्थायी आबास निर्माण गरेको छ । नेपाल रेडक्रस सोसाइटीले जाजरकोटका ३५० भुकम्प प्रभावितहरुको अस्थायी आबास निर्माण गरेको हो । ९ महिनाको लागि अन्तर्राष्ट्रिय रेडक्रस महासंघको आर्थिक सहयोगमा “कर्णाली भुकम्प...बाँकी

जाजरकोटमा प्राइमरी ट्रमा केयर तालिम सम्पन्न

जाजरकोटमा  प्राइमरी ट्रमा केयर तालिम सम्पन्न भएको छ । आपतकालिन स्वास्थ्य सेवा विस्तार गर्न जाजरकोटमा  प्राइमरी ट्रमा केयर तालिम सम्पन्न भएको हो । गत कातिक १७ गते रातिको भुकम्पबाट प्रभावित जाजरकोट जिल्लाको भेरी र नलगाड...बाँकी

जाजरकोटमा खाद्यन्न अभाव

जुनीचाँदे गाउँपालिका–७ रजुतरा विक्रिकेन्द्र चामल विहीन छ । भात खानालाइ दशै, तिहार जस्ता चार्डपर्वको मिति पर्खी बसेका नागरिकहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रजुतरा विक्रीकेन्द्रतिर वेला–वेला नजर डुलाउने गरेका छन् । विक्री केन्द्रमा चामल...बाँकी

नलगाड नगरपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने

नलगाड नगरपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने भएको छ । जनयुद्ध दिवस फागुन १ गते नलगाड नगरपालिकाले सार्वजनिक विदा दिने भएको हो । आइबार प्रेस नोट सार्वजनिक गरेर नलगाड नगरपालिकाले फागुन १ गते जनयुद्ध दिवसका...बाँकी

बारेकोटमा मौषम पूर्वानुमान प्रविधी जडानको तयारी

बारेकोट गाउँपालिकामा मौषम पुर्वानुमान प्रविधी जडानको तयारी गरिएको छ । बाढी र पहिरोबाट उच्च जोखिममा रहेको बारेकोट गाउँपालिकामा मौषम पूर्वानुमान प्रविधी जडानको तयारी गरिएको हो । “जलवायु सम्बन्धि स्थानीय कार्यहरु मार्फत मानविय सुरक्षा सुदृढीकरण परियोजना”...बाँकी

बाटो तथा सार्वजनिक जग्गा मिचेर बनाइएका ५२ घरको संरचना भत्काउने सर्वपक्षीय बैठकको निर्णय

बाटो तथा सार्वजनिक जग्गा मिचेर बनाईएका जिल्ला सदरमुकाम खलंगा भित्रका ५२ घरका संरचना भत्काउने सर्बपक्षीय बैठकले निर्णय गरेको छ । भेरी नगरपालिकाको आयोजनामा बिहीबार सम्पन्न सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । भुकम्पले क्षेतीग्रस्त भएको...बाँकी

जाजरकोटका दुई स्थानीय तहमा उपनिर्वाचन गर्न आयोगको तयारी

जाजरकोट जिल्लाका दुई स्थानीय तहमा उपनिर्वाचन गर्न निर्वाचन आयोगले तयारीका कामलाई अगाडी बढाएको छ । सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नु पुर्व मतदाता नामावलीमा नाम दर्ता गर्न प्रेस विज्ञप्ती जारी गर्दै आयोगले उपनिर्वाचन तयारीको कामलाई अगाडी...बाँकी