News Portal

गृहपृष्ठ # Jajarkot

राधामाधव समितिद्धारा भुकम्प पीडित विद्यार्थीलाई न्यानो कपडा वितरण

राधामाधव समिति, जाजरकोटले भुकम्प पीडित विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । घरबास विहीन भएका नलगाड नगरपालिकाका विभिन्न स्कुलहरुमा अध्ययनरत विद्यार्थीहरुलाई समितिले न्यानो कपडा वितरण गरेको हो । हिउमन च्यारिटी फाउण्डेशन नेपालको आर्थिक सहयोगमा राधामाधव...बाँकी

कर्णाली प्रदेश जापानले ३२४ जना भुकम्प पीडित विद्यार्थीलाइ ट्रयाक सुट वितरण

कर्णाली प्रदेश जापानले ३२४ जना भुकम्प पीडित विद्यार्थीलाइ ट्रयाक सुट वितरण गरेको छ । रोजगारीको लागि जापानमा रहेका कर्णाली प्रदेशका युवा, युवतीहरुको संगठन कर्णाली प्रदेश जापानले ३२४ जना भुकम्प पीडित विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरेको...बाँकी

शिवालय गाउँपालिकामा केन्द्रिय विद्युत लाईन प्रसारण

शिवालय गाउँपालिकामा केन्द्रिय विद्युत लाइन प्रसारण भएको भएको छ । सवै वडाहरुमा ट्रान्समिटर जडान भएपछि गाउँपालिकामा केन्द्रिय विद्युत लाईन प्रसारण भएको हो । प्रसारण भएको केन्द्रिय विद्युत लाइनबाट आगामी चैत महिना भित्रै गाउँपालिकाका सबै घरधुरीमा...बाँकी

महामारी फैलिन नदिन भुकम्प प्रभावित क्षेत्रमा खोप अभियान संचालन

भूकम्प प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन सरकारले दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । यही पुस ४ गतेदेखि सुरु गरिएको खोप अभियानलाई सरकारले जाजरकोट र रुकुमपश्चिममा १४ गतेसम्म निरन्तरता दिने भएको छ...बाँकी

भुकम्पले क्षेती भएका जनताका सबै घर बनाउने जिम्मा सरकारले लिन्छः मन्त्री आचार्य

भुकम्पले क्षेत्री भएका जनताका सबै घर बनाउने जिम्मा सरकारले लिने महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बताएका छन् । भुकम्प पीडितहरुको अबस्था बुझ्न सोमबार भेरी नगरपालिका–१ रावतगाउँ पुगेका मन्त्री आचार्यले यस्तो बताएका हुन्...बाँकी

समाज सेवी तथा शिक्षा प्रेमी गौतमद्धारा नलगाड–२ मा राहत वितरण

समाज सेवी तथा शिक्षा प्रेमी सुदाम गौतमले नलगाड नगरपालिका–२ मा राहत सामाग्री वितरण गर्नुको साथै अक्षय कोष स्थापनाको लागि दुई वटा विद्यालयलाई नगद हस्तान्तरण गरेका छन् । नलगाड–२ डाँडागाउँका भुकम्प पीडितहरुलाई गौतमले सनिबार विभिन्न राहत...बाँकी

सेभ द चिल्ड्रेन र पाँचताराद्धारा नलगाड–४ मा एक सय भन्दा बढि टेन्ट वितरण

सेभ द चिल्ड्रेन र पाँचताराद्धारा नलगाड–४ मा एक सय भन्दा बढि टेन्ट वितरण सनिबार नलगाड नगरपालिका–४ मा १ सय भन्दा बढि टेन्ट वितरण गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च...बाँकी

उर्जामन्त्री बस्नेतद्धारा छेडागाडको चंखेलीमा ईलाका प्रशासन कार्यालय उद्घाटन

नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले बुधबार छेडागाड नगरपालिका–५ चंखेलीमा ईलाका प्रशासन कार्यालय उद्घाटन गरेका छन । बोर्डमा लगाईएको पर्दा खोलेर मन्त्री बस्नेतले ईलाका प्रशासन कार्यालय उद्घाटन गरेका हुन् । नेपाली...बाँकी

अति पीडित कमान खड्काको प्राथमिकतामा

राहत वितरणमा नेकपा (एकीकृत समाजवादी) जाजरकोट अध्यक्ष कमान बहादुर खड्काले अति पीडितलाई पहिलो प्राथमिकतामा राखेका छन् । मृतकका परिवार, सुत्केरी तथा गर्भवति महिला, जेष्ठ नागरिक, भौगलिक विकटता र आर्थिक रुपमा विपन्न नागरिकलाई अध्यक्ष खड्काले राहत...बाँकी

जाजरकोटमा भुकम्पले १० करोड भन्दा बढिका पशुचौपायको क्षेती

गत कातिक १७ गते राति गएको भुकम्पले जाजरकोटमा १० करोड भन्दा बढिका पशुचौपायको क्षेति भएको छ । भुकम्पले भत्किएका संरचनाबाट चेपिएर मरेका पशुचौमायको लागत १० करोड भन्दा बढि रहेको अनुमान गरिएको छ । नलगाड, भेरी...बाँकी