जाजरकोटमा भूकम्प पछिको पुनःस्थापना

कार्तिक १७ गते राती ११.४७ बजे गएको भूकम्पले जाजरकोटमा १०१ जनाको ज्यान गएको छ भने १५८ जना घाइते भएका छन् । यस भूकम्पले ९ हजार ७ सय ९४ घर भत्किएका छन् भने २४ हजार ७...बाँकी
कार्तिक १७ गते राती ११.४७ बजे गएको भूकम्पले जाजरकोटमा १०१ जनाको ज्यान गएको छ भने १५८ जना घाइते भएका छन् । यस भूकम्पले ९ हजार ७ सय ९४ घर भत्किएका छन् भने २४ हजार ७...बाँकी
२५ बर्षपछि बेलायति नागरिक क्रिस इभान्स कुशे गाउँपालिका–५ खुर्पामा पुगेका छन् । मौलिक नाँचका रुपमा रहेको खाँडो नाँचमा रमाउन क्रिस इभान्स २५ बर्षपछि खुर्पा पुगेका हुन् । २५ बर्षपछि खुर्पामा पुगेका क्रिसलाई बाजागाजा र फुलमालाले...बाँकी
जनसिद्धि कृषि सहकारी संस्था लिमिटेडको बोलेरो जीप दुर्घटनामा परेको छ । जिल्ला सदरमुकाम खलंगाबाट दम्दाला तर्फ जादै गरेको बोलेरो जीप भेरी नगरपालिका–२ को साङटरिसाङ्ग जलविद्युत्त आयोजनाको पावरहाउसको मोडमा दुर्घटनामा परेको हो । साँगुरो सडकमा रहेको...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनले शुभकामना आदानप्रदान गरेको छ । बडा दशै, शुभदीपावली, नेपाल सम्वत् ११४४ तथा छठपर्व २०८० को अबसरमा राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन जिल्ला कार्यसमिति, जाजरकोटले बुधबार जिल्ला...बाँकी
नेपाली कांग्रेस पार्टी भित्र भट्टी र चिया पसलहरुमा एकले अर्काको कुरा काट्ने संस्कृति मौलाउदै गएको नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले बताए । नेपाली काँग्रेस जाजरकोटले शुक्रबार आयोजना गरेको जिल्ला सम्मलेनको उद्घाटन सत्रमा काँग्रेस...बाँकी
१५१ जनाले पार्टी प्रवेश पार्टी सदस्यता ७८४ नविकरण, १०९ वितरण ४४२५ घरधुरीका २१४९९ जनासंग अन्तरक्रिया तथा सुझाव संकलन जनश्रमदानद्धारा २२ वटा योजना निर्माण, मर्मत तथा सरसफाई नेकपा (माओवादी केन्द्र) ले देशव्यापी रुपमा संचालन गरेको जनतासंग...बाँकी
जाजरकोट जिल्लाको ताक्सुगाड जलविद्युत आयोजनालाई केन्द्रिय प्रसारण लाईनमा जोड्न सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रोपावर कम्पनी बीच बिहीबार सुर्खेतमा केन्द्रिय प्रसारण लाईनमा जोड्न सम्झौता भएको हो । ताक्सुगाड जलविद्युत...बाँकी
जिल्ला सदरमुकाम खलंगाका एक बालक मुटुको भल्व परिवर्तन गर्न कठिनाइमा परेका छन् । घरको आर्थिक अबस्थाले साथ नदिएपछि उनी मुटुको भल्व परिवर्तन गर्न कठिनाइमा परेका हुन् । जिल्ला सदरमुकाम तल्लो ताप्ले सुकुमबासी बस्तीका १३ बर्षिय...बाँकी
कार्यालय परिसर सरसफाई तथा कर्मचारी सम्मान गरेर जाजरकोटमा विश्व हुलाक दिवस मनाईएको छ । जिल्ला सदरमुकाम खलंगाको ठाँटीमा रहेको जिल्ला हुलाक कार्यालय परिसर सफाई गर्नुको साथै उत्कृष्ट कर्मचारीलाई सम्मान गरेर सोमबार विश्व हुलाक दिवस मनाईएको...बाँकी
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्ला सदरमुकाम खलंगामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेकपा, जाजरकोटले वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । पार्टी स्थायी समिति सदस्य सन्तोष वुढा...बाँकी