जाजरकोट जिल्लाको ताक्सुगाड जलविद्युत आयोजनालाई केन्द्रिय प्रसारण लाईनमा जोड्न सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रोपावर कम्पनी बीच बिहीबार सुर्खेतमा केन्द्रिय प्रसारण लाईनमा जोड्न सम्झौता भएको हो । ताक्सुगाड जलविद्युत...बाँकी
Jajarkot
जिल्ला सदरमुकाम खलंगाका एक बालक मुटुको भल्व परिवर्तन गर्न कठिनाइमा परेका छन् । घरको आर्थिक अबस्थाले साथ नदिएपछि उनी मुटुको भल्व परिवर्तन गर्न कठिनाइमा परेका हुन् । जिल्ला सदरमुकाम तल्लो ताप्ले सुकुमबासी बस्तीका १३ बर्षिय...बाँकी
Jajarkot
कार्यालय परिसर सरसफाई तथा कर्मचारी सम्मान गरेर जाजरकोटमा विश्व हुलाक दिवस मनाईएको छ । जिल्ला सदरमुकाम खलंगाको ठाँटीमा रहेको जिल्ला हुलाक कार्यालय परिसर सफाई गर्नुको साथै उत्कृष्ट कर्मचारीलाई सम्मान गरेर सोमबार विश्व हुलाक दिवस मनाईएको...बाँकी
Jajarkot
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्ला सदरमुकाम खलंगामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेकपा, जाजरकोटले वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । पार्टी स्थायी समिति सदस्य सन्तोष वुढा...बाँकी
Jajarkot
उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा जाजरकोटका दुई नदीमा बेलिवृज बन्ने निश्चित भएको छ । बिहिबार मन्त्रीस्तरीय नीतिगत निर्णय भए पश्चात भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागलाई आवश्यक कार्यार्थ पत्राचार गरेपछि जाजरकोटका दुई...बाँकी
Jajarkot
जिल्ला सदरमुकाम खलंगामा एकीकृत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । भेरी नगरपालिकाको आर्थिक सहयोग, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको संयुक्त आयोजनामा बुधबार एकीकृत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । उक्त एकीकृत...बाँकी
Jajarkot
बारेकोट गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखा प्रथम भएको छ । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले आयोजना गरेको बार्षिक प्रगति समिक्षा गोष्ठीमा जिल्लाका अन्य पालिकाका स्वास्थ्य तथा सरसफाई शाखा भन्दा बारेकोट गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखाले बढि...बाँकी
Jajarkot
नेकपा (एकीकृत समाजवादी), छेडागाड नगरकमिटीको बैठक सम्पन्न भएको छ । छेडागाड नगरपालिकाको प्रशासनिक केन्द्र मनघाटमा बुधबार नगर कमिटीको बैठक सम्पन्न भएको हो । सम्पन्न बैठकले स्थानीय तहले गर्ने पक्षपात, ढिलासुस्ती, कमिसनखोरी र भ्रष्टाचारी हर्कतका बिरुद्धमा...बाँकी
Jajarkot
जाजरकोट जिल्लाका ७ वटा स्थानीय तहहरु मध्ये प्रथम स्थान हासिल गरेको नलगाड नगरपालिकालाई जिल्ला समन्वय समितिले सम्मान गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कण (लिजा) र स्थानीय तह वित्तिय सुशासन...बाँकी
Jajarkot
उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आईतबार जिल्ला अस्पताल जाजरकोटको भवन उद्घाटन गरेका छन् । ५० शैयाको नवनिर्मित भवन मन्त्री बस्नेतले आईतबार उद्घाटन गरेका हुन् । अस्पतालको नवनिर्मित भवनबाट स्त्रीरोग, बालरोग, जनरल फिजिसियन, हाडजोर्नी सम्बन्धिका...बाँकी
Jajarkot