यो तस्वीर जिल्ला सदरमुकाम खलंगाको रानागाउँ स्थित बिपी बाटिका नजिकै खिचिएको हो । मोर्निङ्ग वाक गरिरहेका बिशाल चन्द ठकुरीले यस तस्वीरलाई आफ्नो मोवाईलको क्यामेरामा कैद गरेका थिए । बिशाल चन्द ठकुरीको मोवाईलको क्यामेरामा कैद गरिएको...बाँकी
Bheri Municipality Jajarkot
जाजरकोट–डोल्पा यातायात प्रा.ली. को दोस्रो साधारण सभा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा सनिबार जाजरकोट–डोल्पा यातायात प्रा.ली. को दोस्रो साधारण सभा सम्पन्न भएको हो । द रातो घर रेष्टुरेन्ट एण्ड बारको सभाहलमा सम्पन्न भएको...बाँकी
Jajarkot
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई जाजरकोटले ८६.४३ प्रतिशत बार्षिक प्रगति हासिल गरेको छ । परियोजना कार्यान्वयन एकाईले संचालन गरेका विभिन्न जोन, ब्लक र पकेटहरुको गरिएको बार्षिक समिक्षाबाट उक्त प्रगति देखिएको हो । परियोजना...बाँकी
Jajarkot PMAP ोबवबचपयत
भानुभक्त माध्यामिक विद्यालय, नलगाड नगरपालिका–४ लहँको फिल्ड वाल भत्किएको छ । अविरल बर्षाले जमिन गल्किएपछि भानुभक्त माविको फिल्ड वाल भत्किएको हो । ६ कक्षादेखि १२ कक्षासम्मको पढाई भईरहेको भानुभक्त मावि लहँको फिल्ड वाल यही असार...बाँकी
Jajarkot nalgad
जिल्ला समन्वय समिति, जाजरकोटले आन्तरिक समिक्षा गरेको छ । चालु आर्थिक बर्ष २०७९÷०८० मा कार्यालयले कार्य सम्पादन प्रतिवेदन सहित सुक्रबार जिल्ला समन्वय समिति, जाजरकोटले आन्तरिक समिक्षा गरेको हो । जिल्ला समन्वय समितिको कार्यालयले आयोजना गरेको...बाँकी
Jajarkot
भेरी नगरपालिकाले चोकको नामाकरण गरेको छ । २०७९ माघ २७ गते सम्पन्न नगरसभाले गरेको निर्णय अनुसार नगरपालिकाले चोकको नामाकरण गरेको हो । भेरी नगरपालिका–४ बोहोरा स्थित शिक्षा विकास तथा समन्वय इकाई, जाजरकोट र उद्योग तथा...बाँकी
bherimun.gov.np Jajarkot
छेडागाड नगरपालिकामा सहयात्रा दोस्रो परियोजनाको अर्धबार्षिक समिक्षा सम्पन्न भएको छ । मंगलबार परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरेर परियोजनाको अर्धबार्षिक समिक्षा सम्पन्न गरिएको हो । पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनको आर्थिक...बाँकी
chhedagadmun.gov.np Jajarkot
भेरी नगरपालिकाले विद्यालय कर्मचारीलाई रैथाने बालीको परिकार बनाउने तालिम दिएको छ । दिवा खाजा कार्यक्रम संचालन भएका विद्यालय कर्मचारीहरुलाई नगरपालिकाको कृषि शाखाले रैथाने बालीको परिकार बनाउने सम्बन्धि तालिम दिएको हो । भेरी नगरपालिका–३ स्यालामा संचालन...बाँकी
Bheri Municipality Jajarkot
नलगाड नगरपालिकाको १२ औं नगर सभा सनिबार सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको १२ औं नगर सभाले ६० करोड ७८ लाख २२ हजारको बजेट पारित गरेको छ । सम्पन्न नगरसर सभाले संघीय सरकारबाट प्राप्त...बाँकी
Jajarkot tribeninalgaadmun.gov.np
कुशे गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले गरेको व्यवस्था अनुसार कुशे गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । कुशे गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजकत्वमा निर्माण गरिएको स्थानीय...बाँकी
Jajarkot kushemun.gov.np