News Portal

गृहपृष्ठ # Jajarkot

ज्ञापन पत्र सहित माओवादी स्थानीय तहमा

ज्ञापन पत्र सहित जाजरकोटका माओवादी आइतबार जिल्लाका सात ५ वटा स्थानीय तहमा पुगेका छन् । सामाजिक न्याय, सुशासन र समृद्धिका सवाल सहितका ज्ञापन पत्र लिएर जाजरकोटका माओवादी ५ वटा स्थानीय तहमा पुगेका हुन् । घरघरमा...बाँकी

घरटहरा बनाएर सरकारी जग्गा हड्पनेलाई हटाउने तयारी

जिल्ला सदरमुकाम खलंगामा घरटहरा बनाएर सरकारी जग्गा अतिक्रमण गर्नेलाई हटाउने तयारी गरिएको छ । सरकारी वकिल कार्यालय र जिल्ला अदालतको नाममा रहेको जग्गामा घरटहरा बनाउनेलाई जिल्ला प्रशासन कार्यालयले हटाउने तयारी गरेको हो । जिल्ला अदालत...बाँकी

सहलगानीमा स्वच्छता परियोजनाद्धारा खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण

स्वच्छता परियोजनाले छेडागाड नगरपालिकाको सहलगानीमा खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण गरेको छ । छेडागाडको पजारु “क” स्वास्थ्य चौकीमा स्वच्छता परियोजनाले खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण गरेको हो । स्वच्छ...बाँकी

विरोध र आलोचना गर्न पाउनुनै नेपालको संविधानको सौन्दर्यता भएकोः– नेता बिसीको भनाई

विरोध र आलोचना गर्न पाउने व्यवस्था गरिनुनै नेपालको संविधानको सौन्दर्यता भएको नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य तथा जाजरकोट ईन्चार्ज कृष्ण बिसीले बताएका छन् । संविधान दिवस–२०८० को अबसरमा नेकपा (एस) जाजरकोटले आयोजना गरेको पत्रकार...बाँकी

तीज गीत प्रतियोगितामा राजनीति र समाजप्रति महिलाको व्यङ्गये

तीजका वेला प्रायजसो महिलाहरुले घरपरिवार र माइतीप्रति गुनासो र आक्रोश पोख्ने गरेका हुन्छन् तर शनिवार खलंगाको गैरीखालीमा आयोजित तीजगीत प्रतियोगितामा गाउने सवै महिलाहरुले भने देशको राजनीति र समाजका विकृतिप्रति तिखो व्यंग गरे । जाजरकोट सम्पदा...बाँकी

सहमति अनुसारनै सत्ता गठबन्धन चल्छः– मन्त्री ज्वाला

सहमति अनुसारनै पाँच बर्षको लागि सत्ता गठबन्धन चल्ने भौतिक पूर्वाधार तथा यातयात मन्त्री प्रकाश ज्वालाले बताएका छन् । सनिवार जिल्ला सदरमुकाम खलंगामा पत्रकारहरुसंग कुरा गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । नेकपा (एकीकृत समाजवादी )...बाँकी

नगरगाड नगरपालिकाका १४ विद्यालयमा १७ लाखको बसाई व्यवस्थापन सामाग्री हस्तान्तरण

नलगाड नगरपालिकाका १४ विद्यालयमा १७ लाख ६४ हजारको बसाई व्यवस्थपन सामाग्री हस्तान्तरण गरिएको छ । वल्र्ड भिजन ईन्टरनेशनलसंगको साझेदारीमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले शुक्रबार १४ वटा विद्यालयलाई १७ लाख ६४ हजारको बसाई व्यवस्थापन सामाग्री...बाँकी

खलंगाको ठाँटीवजारमा ३९ जनाले कविता मार्फत सुनाए बा को महिमा

शुक्रवार विहान खलंगाको ठाँटीवजारमा विभिन्न ३९ जना कवि तथा कवयित्रीहरुले कविता मार्फत आफना वावाको महिमा गाएका छन् । कुशँे औँशी अर्थात वुवाको मुख हेर्ने दिनको अवसरमा जिल्ला सदरमुकाममा आयोजित मेरा वा शिर्षकको खुला कविता प्रतियोगितामा...बाँकी

कविता– बा ! म छोरा बन्न सकिनँ

बा ! म छोरा बन्न सकिनँ मेरो आगमन,तिम्रो सौभाग्य भन्न सकिनँ किनकी , मलाई भेउ थिएन, म पैदा हुँदा तिमीभित्र पीडा थियो वा गौरव ? गन्ध थियो वा शौरभ ? जेहोस् , तिम्रा सुविचार पराजित...बाँकी

भेरी नगरपालिकामा बालकेन्द्रित सेवा नक्साङ्कण कार्यशाला गोष्ठी सम्पन्न

भेरी नगरपालिकामा बालकेन्द्रित सेवा नक्साङ्कण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बालमैत्री सेवामा पहुँच प्रवद्र्धन गर्न भेरी नगरपालिकामा बालकेन्द्रित सेवा नक्साङ्कण कार्यशाला गोष्ठी सम्पन्न भएको हो । सेभ द चिल्ड्रेन, पहाडी क्षेत्र विकास अभियान, जाजरकोटको...बाँकी