News Portal

गृहपृष्ठ # Jajarkot

सेभ द चिल्ड्रेन र पाँचताराद्धारा नलगाड–४ मा एक सय भन्दा बढि टेन्ट वितरण

सेभ द चिल्ड्रेन र पाँचताराद्धारा नलगाड–४ मा एक सय भन्दा बढि टेन्ट वितरण सनिबार नलगाड नगरपालिका–४ मा १ सय भन्दा बढि टेन्ट वितरण गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च...बाँकी

उर्जामन्त्री बस्नेतद्धारा छेडागाडको चंखेलीमा ईलाका प्रशासन कार्यालय उद्घाटन

नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले बुधबार छेडागाड नगरपालिका–५ चंखेलीमा ईलाका प्रशासन कार्यालय उद्घाटन गरेका छन । बोर्डमा लगाईएको पर्दा खोलेर मन्त्री बस्नेतले ईलाका प्रशासन कार्यालय उद्घाटन गरेका हुन् । नेपाली...बाँकी

अति पीडित कमान खड्काको प्राथमिकतामा

राहत वितरणमा नेकपा (एकीकृत समाजवादी) जाजरकोट अध्यक्ष कमान बहादुर खड्काले अति पीडितलाई पहिलो प्राथमिकतामा राखेका छन् । मृतकका परिवार, सुत्केरी तथा गर्भवति महिला, जेष्ठ नागरिक, भौगलिक विकटता र आर्थिक रुपमा विपन्न नागरिकलाई अध्यक्ष खड्काले राहत...बाँकी

जाजरकोटमा भुकम्पले १० करोड भन्दा बढिका पशुचौपायको क्षेती

गत कातिक १७ गते राति गएको भुकम्पले जाजरकोटमा १० करोड भन्दा बढिका पशुचौपायको क्षेति भएको छ । भुकम्पले भत्किएका संरचनाबाट चेपिएर मरेका पशुचौमायको लागत १० करोड भन्दा बढि रहेको अनुमान गरिएको छ । नलगाड, भेरी...बाँकी

पीडितले पीडितलाई राहत विरण

भुकम्प पीडितले पीडितलाई राहत वितरण गरेका छन् । भुकम्पवाट आफन्त गुमाउनुको साथै ध्वंस भएको घरमा नष्ट भएको सम्पति र आफु घाईते भएको पीडालाई कम गर्न पीडितले पीडितलाई राहत वितरण गरेका हुन् । कानुन व्यवसायी तथा...बाँकी

‘प्रचण्ड’ को नेतृत्वमा राष्ट्रिय सहमति अहिलेको आबश्यकता होः महासचिव गुरुङ्ग

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ्गले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ को नेतृत्वमा राष्ट्रिय सहमति अहिलेको आबश्यकता भएको बताएका छन् । जाजरकोट जिल्ला सदरमुकाम खलंगामा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव गुरुङ्गले...बाँकी

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानद्धारा एक हजार भुकम्प पीडितलाइ न्यानो कपडा वितरण

गत कार्तिक १७ गते मध्यरातमा गएको भुकम्पवाट प्रभावित जाजरकोटका एक हजारलाइ जाजरकोट सम्प्दा संरक्षण प्रतिष्ठानले न्यानो कपडा वितरण गरेको छ । विदेशमा रहेका नेपालीहरुको सहयोग र प्रतिष्ठानको विशेष समन्वयमा जाजरकोट जिल्लाका भेरी नगरपालिका, कुशे गाउँपालिका...बाँकी

भुकम्पपछि कष्टपूर्ण अबस्थामा सुत्केरी

नलगाड नगरपालिका–१ चिउरीकी मोतिकला महरले कष्टकर जीवनयापन गर्नुपर्ने अबस्था आइलाग्ला भन्ने कल्पना समेत गरेकि थिईन । कातिक १७ गते राति गएको भुकम्पले घर भत्किएपछि ३ महिनाको शिशुलाई काँखमा च्यापेर मोतिकला पालमुनी बस्न बाध्य भईन् ।...बाँकी

अदालतद्धारा सोती हत्याकामा २३ जनालाई जन्मकैदकाे फेसला

रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला भएको छ । रुकुमपश्चिम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । रुकुमपश्चिम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासले नवराज...बाँकी

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आयोजनामा सर्वपक्षीय बैठक सम्पन्न

जिल्ला सदरमुकाम खलंगामा सनिबार मोहन बैद्य “किरण” नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जाजरकोटको आयोजनामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । भुकम्पीय विपद विषयमा उद्दार, राहत तथा पुनःनिर्माण सम्बन्धि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जाजरकोटको आयोजनामा सर्वपक्षीय...बाँकी