कुशे गाउँपालिकामा सुत्केरी, गर्भवती र एकल महिलासंग उपाध्यक्ष कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि तय गरेको सुत्केरी, गर्भवती र एकल महिलासंग उपाध्यक्ष कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाका ९ वटै...बाँकी
Jajarkot kushemun.gov.np
छेडागाड नगरपालिकामा २४ जनालाई अपाङ्गता सहायक सामाग्री वितरण गरिएको छ । सेभ द चिल्ड्रेनको साझेदारीमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटद्धारा संचालित सहयात्रा दोस्रो परियोजनाको आयोजनामा २४ जनालाई अपाङ्गता सहायक सामाग्री वितरण गरिएको हो । अपाङ्गता...बाँकी
chhedagadmun.gov.np Jajarkot
रुकुमपश्चिमको मुसीकोटमा तीन दिने अपाङ्गता समाबेसी बिकास तालिम सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ, सुर्खेतद्धारा संचालिन एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमले तीन दिने अपाङ्गता समाबेसी बिकास तालिम सम्पन्न गरेको हो । रुकुमपश्चिम,...बाँकी
Jajarkot
नेपाल सरकार बाट शहीद घोषणा गरेको सूचना (६४)_compressed It appears your web browser doesn\’t support iframes. ...बाँकी
Jajarkot
जाजरकोट साक्षर जिल्ला घोषणा भएको ७ बर्ष पुरा भएको छ । १५ देखि ६० बर्ष उमेर समुहका ९५ प्रतिशत नागरिक साक्षर भएपछि २०७२ साल फागुन २८ गते जाजरकोट जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको थियो ।...बाँकी
Jajarkot
जाजरकोटका सात वटै पालिकालाई २०८४ सालसम्म बालबिवाह, बाल श्रम र बाल हिंसा मुक्त जिल्ला घोषणा गर्न साँझा प्रतिवद्धता जाहेर गरिएको छ । जिल्ला समन्वय समिति, पालिकाका जनप्रतिनीधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जिल्ला स्थित...बाँकी
Jajarkot
जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरेर ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईएको छ । नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा, वडा कार्यालय, पाँचतारा युवा संरक्षक मंच, वल्डभिजन, वडा स्तरीय महिला...बाँकी
Jajarkot
छेडागाड नगरपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरेर ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईएको छ । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र छेडागाड नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको संयुक्त आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरेर...बाँकी
Jajarkot
जिल्ला सदरमुकाम खलंगामा एक प्रहरी निरीक्षकको पुत्ला दहन गरिएको छ । भेरी नगरपालिका–३ थाप्ले निवासी समाजसेवी विश्वविक्रम शाह लगायतका सर्वसाधारणलाई कुटपिट तथा दुब्यर्वहार संलग्न प्रहरी निरीक्षकको पुत्ला दहन गरिएको हो । जिल्ला सदरमुकाम खलंगाका स्थानीय...बाँकी
Jajarkot
“Digit All: Innovation and Technology for Gender Equality״ भन्ने अन्तरराष्ट्रिय नारा र “लैंगिक समानताको वलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिलाको पहुंच विस्तार” भन्ने राष्ट्रिय नारा सहित मनाईंदै गरेको ११३ औं अन्तरराष्ट्रिय महिला दिवश, २०७९ का...बाँकी
Jajarkot