News Portal

गृहपृष्ठ # Jajarkot

जनताले अनुभुति गर्न पाउने कर्णालीको बजेट तर्जुमा तयारीमा जुटेका छौंः अर्थमन्त्री सिंह

कर्णालीको अबिकास, गरिबी, अशिक्षा जस्ता बिषयलाई सम्बोधन गर्नेगरी बजेट तर्जुमाको तयारीमा जुटेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले बताएका छन् । पदभार ग्रहण गरे पश्चात पहिलो पटक गृह जिल्ला जाजरकोट पुगेका मन्त्री...बाँकी

एकिकृत पाठ्यक्रम सम्बन्धि छेडागाडमा तालिम सम्पन्न

छेडागाडमा एकिकृत पाठ्यक्रम सम्बन्धि तालिम सम्पन्न भएको छ । पाँचतारा युवा संरक्षक मन्च, जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा सन्चालित सहयात्रा–२ आयोजनामा उक्त तालिम सम्पन्न भएको हो । छेडागाड नगरपालिकाका बिद्यालयहरुमा अध्यापनरत २७ जना शिक्षकहरुलाई...बाँकी

जाजरकोटमा बालमैत्री न्यायिक प्रणाली सुदृढीकरण सम्बन्धि तालिम सम्पन्न

जिल्ला सदरमुकाम खलंगामा बालमैत्री न्यायिक प्रणाली सुदृढिकरण सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । पहाडी क्षेत्र विकास अभियान, जाजरकोट र सेभ द चिल्ड्रेनको आयोजनामा बालमैत्री न्यायिक प्रणाली सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको हो...बाँकी

बालमैत्री स्थानीय शासन सम्बन्धी छेडागाडमा अभिमुखिकरण

बालमैत्री स्थानीय शासन सम्बन्धि छेडागाड नगरपालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगर कार्यपालिकाका सदस्यहरु र अन्य सरोकारवालाहरुलाई बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण गरिएको हो । बाल अधिकारसंग सम्बन्धित सवालहरुको पहिचान, बालमैत्री स्थानीय शासन संचालन...बाँकी

जाजरकोटमा बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु, ७ जना घाइते

भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ भने, ७ जना घाइते भएका छन् । उपचारको लागि घाईतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लैजाने तयारी गरिएको छ । भेरी करिडोरको जाजरकोट र रुकुमपश्चिम खण्ड...बाँकी

कर्णाली प्रदेशमा मन्त्रिपरिषद बिस्तार

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बिहिबार मन्त्रिपरिषद विस्तार गरेका छन् । यसअघि नेकपा एमालेसँगको सहकार्यमा मुख्यमन्त्री बनेका शर्माले एमाले सरकारबाट बाहिरिएपछि नेपाली कांग्रेसका तर्फबाट मन्त्रीहरूलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्री शर्माले नेपाली कांग्रेसले सिफारिस गरे...बाँकी

नेकपा (माओवादी केन्द्र) जाजरकोटबाट गठबन्धन संयन्त्रको अबधारणा सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जाजरकोले गठबन्धन संयन्त्रको अबधारण सार्वजनिक गरेको छ । पार्टी कार्यालय खलंगामा मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर नेकपा (माओवादी केन्द्र), जाजरकोटले गठबन्धन संयन्त्रको अबधारणा सार्वजनिक गरेको हो । यही बैसाख...बाँकी

छेडागाड नगरपालिकामा बाल अधिकार समितिको बैठक सम्पन्न

छेडागाड नगरपालिकामा बाल अधिकार समितिको बैठक सम्पन्न भएको छ । बाल अधिकारका सवालहरुका बिषयमा छलफल गरी सम्बोधन गर्न बाल अधिकार समितिको बैठक सम्पन्न भएको हो । बालबालिकास‘ग सम्बन्धित नीतिहरु, कार्यबिधीहरु, निर्देशिकाहरु, बाल कल्याण अधिकारको नियुक्ति,...बाँकी

छेडागाडका ३ वटा बिद्यालयलाई कम्प्युटर सेट हस्तान्तरण

सुचना प्रबिधीमा बिद्यालयको पहुँच बृद्धि गरी श्रृजनात्मक शिक्षण सिकाई क्रियाकलाप गर्न ल्यापटप हस्तान्तरण गरिएको छ । छेडागाड नगरपालिकामा पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा सन्चालित सहयात्रा दोस्रो परियोजना मार्फत ३ वटा...बाँकी

छेडागाडमा बैयक्तिक शैक्षणिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

छेडागाड नगरपालिकामा अपाङ्गता भएका बालबालिकाका लागी समाबेशी शिक्षा र बैयक्तिक शैक्षणिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । छेडागाड नगरपालिकाका २३ वटा सामुदायिक बिद्यालयका २३ जना शिक्षकहरुको सभागितामा उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको...बाँकी