भेरी नगरपालिकामा बालबालिका केन्द्रित सार्वजनिक बजेट बिश्लेषण तथा बजेट पैरबी सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ । नगरपालिकाका जनप्रतिनीधि, कर्मचारी र सरोकारवालाहरुलाई सोमबार बालबालिका केन्द्रित सार्वजनिक बजेट बिश्लेषण तथा बजेट पैरबी सम्बन्धि अभिमुखीकरण गरिएको हो ।...बाँकी
bherimun.gov.np Jajarkot
प्रकृतिको संरक्षण अभियान्ता जाजरकोटका गोविन्द सिंह सम्मानित भएका छन् । सिंह प्रकृतिका नायक अवार्डबाट सम्मानित भएका हुन् । नेपाल पन्छी संरक्षण संघको ४० औं बार्षिक साधारण सभाबाट सिंहलाई बर्डलाइफ नेचर्स हिरोको उपाधि सहित सम्मानित गरिएको...बाँकी
Gobinda Singh Jajarkot
भेरी नगरपालिकाले लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा गरेको छ । शनिवार वसेको सरोकारवालाहरुको समन्वयात्मक बैठकले लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा गरेको हो । बैठकले लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियान ऋनतरगत...बाँकी
Jajarkot
जाजरकोट जिल्लाको भेरी नगरपालिका र नलगाड नगरपालिकामा ३१ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । डिसेम्बर ३ तारिखमा अपाङ्गता भएका बालबालिकाहरुलाई न्यानो कपडा (जकेट) र कापी–कलम लगाएतका शैक्षिक सामाग्री वितरण गरेर ३१ औं अन्तरराष्ट्रिय अपाङ्गता...बाँकी
Bheri Municipality Jajarkot tribeninalgaadmun.gov.np
अमेरीकामा रहेकी युवा समाजसेवी जयन्ती थापाले आफनो जन्मदिनको अवसरमा जाजरकोटका साहारा विहिन वालवालिकाहरुलाइ विभिन्न पढाइ सहयोग सामाग्रीहरु दिएकी छिन् । जिल्लाको छेडागाड नगरपालिका–१३ कार्कीगाउँ चैतेटाकुराका चार जना दलित वालवालिकाहरुलाइ समाजसेवी थापाले विद्यालय पोषाक, कापी, कलम,...बाँकी
Jajarkot
भेरी नगरपालिका–१ कालेगाउँमा शुक्रबार अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय अध्ययनरत बालबालिकाहरुको बौद्धिक क्षमता विकास गराउन अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको थियो । युवा जागरण विकास केन्द्र...बाँकी
Jajarkot
नलगाड नगरपालिकाले शैक्षिक सुपरिवेक्षणलाई अगाडी बढाएको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक अबस्था सुधार गर्न नगरपालिकाले सुपरिवेक्षणलाई अगाडी बढाएको हो । विद्यालय सुपरिवेक्षणको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी आफैले गरेका छन् । मानव विकासका...बाँकी
Jajarkot tribeninalgaadmun.gov.np
कुशे गाउँपालिका–९ पैंकमा प्रहरीले मृत अवस्थामा रेडपाण्डा फेला पारेको छ । स्थानीय नागरिकहरुले गरेको खबरका आधारमा प्रहरीले मृत रेडपाण्डा फेला पारेको हो । ९ नम्बर वडा कार्यालय नजिकै रेडपाण्डा फेला परेको भनी प्रहरी चौकी पैंकलाई...बाँकी
Jajarkot
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, जाजरकोटले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेर नौ औं पार्टी पुनर्गठन तथा जनमुक्ति सेना नेपाल स्थापना दिवस मनाएको छ । जिल्ला स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरेर नेकपा, जाजरकोटले नौ औं औं...बाँकी
Jajarkot
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको प्रथम साधारण सभा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा सोमबार प्रतिष्ठानको प्रथम साधारण सभा सम्पन्न भएको हो । संस्था दर्ता ऐन अनुसार जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदमा दर्ता...बाँकी
Jajarkot janak kc