News Portal

गृहपृष्ठ # Jajarkot

राष्ट्रिय आदिबासी जनजाति महिला महासंघद्धारा नव निर्वाचित साँसदलाई सम्मान

राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ समन्वय समिति, जाजरकोटले नव निर्वाचित साँसदलाई सम्मान गरेको छ । फुलमाला, अविर लगाउनुको साथै सम्मान पत्र प्रदान गरेर राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ समन्वय समिति, जाजरकोटले नव निर्वाचित साँसदलाई सम्मान...बाँकी

पाँचतारा युवा संरक्षक मन्चको २६ औं साधारण ससभा सम्पन्न

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटको २६ औं साधारण सभा आईतबार सम्पन्न भएको छ । संस्था स्थापना दवसको अबसरमा जिल्ला सदरमुकाम खलंगामा २६ औं साधारण सभा सम्पन्न भएको हो । बार्षिक रुपमा नियमित साधारण सभा सम्पन्न...बाँकी

सुत्केरीको महिलालाई प्रहरी जवानले गरे रक्तदान

प्रहरीको रक्तदानबाट जाजरकोट अस्पतालमा उपचाररथ एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । जिल्लाको नलगाड नगरपालिका ८ कि ३३ बर्षिया लक्ष्मी खत्रीलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र थापाले एक प्वाइन्ट रगत दिएका हुन्...बाँकी

जाजरकोटबाट संघमा बस्नेत, प्रदेशमा सिंह र शाह विजयी

जाजरकोट जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदमा बाम–लोकतान्त्रिक गठबन्धनका साँझा उम्मेदवार शक्ति बहादुर बस्नेत विजयी भएका छन । प्रदेश सभा क मा बाम–लोकतान्त्रिक गठबन्धनकै साँझा उम्मेदवार बेदराज सिंह विजयी भएका छन् भने, प्रदेश सभा ख मा...बाँकी

उम्मेदवारहरुलाई नागरिक समाजको खुला–पत्र

१.सीमित मानिसहरु धनी वन्ने, सुरक्षित रहने, श्रोतमा नियन्त्रण गर्ने र वहुसंख्यक नागरिक विपन्नतामा वांच्ने, असुरक्षित रहने र श्रोत, सुविधा र अवसरवाट वन्चित रहने परिपाटी वदल्ने योजना । २.नागरिकको मौलिक मानव अधिकार शिक्षा र स्वास्थ््य सर्वसुलभ,...बाँकी

सामुदायिक रेडियो नलगाड एफएम उद्घाटन

सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन भएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर मंगलबार रेडियोको औपचारिक रुपमा उद्घाटन गरिएको हो । नलगाड नगरपालिका–४ खानटाकुरामा रहेको सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक रुपमा उद्घाटन जिल्ला समन्वय...बाँकी

नलगाडमा प्राथमिक आँखा तथा कान उपचार केन्द्र उद्घाटन

नलगाड नगरपालिकाको दल्लीमा प्राथमिक आँखा तथा कान उपचार केन्द्र उद्घाटन भएको छ । बुधबार नगरपालिकाले एक बिशेष कार्यक्रमको आयोजना गरेर प्राथमिक आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरेको थियो । नगर प्रमुख डम्बर बहादुर रावतले...बाँकी

प्रदेश साँसद सिंहद्धारा नहकुली खानेपानी योजना उद्घाटन

नलगाड नगरपालिका–२ र १ मा रहेको नहकुली खानेपानी योजनाको उद्घाटन कर्णाली प्रदेश साँसद तथा पूर्व प्रदेश मन्त्री गणेश प्रसाद सिंहले गरेका छन् । ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएपछि कर्णाली प्रदेशका पूर्व जलस्रोत, उर्जा विकास...बाँकी

विप्लव नेतृत्वको नेकपा जाजरकोटको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जाजरकोटको पाँचौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय महाधिबेशनको पूर्वसन्धयामा नेकपा जाजरकोटले पाँचौं जिल्ला सम्मेलन सम्पन्न गरेको हो । सम्पन्न पाँचौं जिल्ला सम्मेलनले पौरख मल्ललाई पार्टीको...बाँकी

नेकपा (माओवादी केन्द्र), जाजरकोटबाट प्रतिनीधि सभामा सर्वसहमत पूर्वमन्त्री बस्नेतको नाम सिफारिस

आगामी मंसिर ४ गतेको प्रतिनीधि सभा सदस्यको उम्मेदवारमा नेकपा (माओवादी केन्द्र) जाजरकोटले पूर्वमन्त्री शक्ति बहादुर बस्नेतको नाम सर्वसहमत सिफारिस गरेको छ । बिहिबार बसेको जिल्ला समन्वय समितिको बैठकले पूर्वमन्त्री बस्नेतको नाम सर्वसहमत सिफारिस गरेको हो...बाँकी