News Portal

गृहपृष्ठ # Jajarkot

जलवायु अनुकुलनका लागि कुशेका स्कुले बालबालिका वृक्षारोपनमा

जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न स्कुले बालबालिका वृक्षा रोपनमा जुटेका छन् । पहिरो तथा भु–क्षय, पानीका मुहान्हरु संरक्षणमा योगदान पुग्नेगरी कुशे गाउँपालिकाका स्कुले बालबालिका वृक्षारोपन कार्यमा जुटेका हुन् । जलबायु परिवर्तनको विश्वव्यापी असरलाई न्युनिकरण गर्न...बाँकी

विप्लव नेकपा, जाजरकोटले ग¥यो जनश्रमदान

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, जाजरकोटले जिल्ला सदरमुकाम खलंगामा जनश्रमदान गरेको छ । स्वास्थ्य सेवा कार्यालयमा खानेपानीको व्यवस्था गर्नुको साथै कार्यालय परिसर भित्र सरसफाई गर्न नेकपा, जाजरकोटले दुई दिने जनश्रमदान गरेको हो । खानेपानीको...बाँकी

निर्माण कार्य सम्पन्न नहुदै भत्कियो छेडागाड नगर अस्पतालको भवन

निर्माण कार्य सम्पन्न नहुदै छेडागाड नगर अस्पतालको भवन भत्किएको छ । तल र माथिको जमिन भाँसिएपछि निर्माणाधिन नगर अस्पतालको भवन भत्किएको हो । नगर अस्पतालको भवन निर्माण कार्य सुरु गर्नु भन्दा पहिला भुगोल अनुसारको आयोजना...बाँकी

नेकपा, जाजरकोटको प्रशिक्षण सम्पन्न

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, जाजरकोटको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगाको ठाँटीमा रहेको सनसाईज कटेजको सभाहलमा बुधबार नेकपा, जाजरकोटको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । नेकपा, जाजरकोटका सेक्रेटरी...बाँकी

डिभिजन वन कार्यालयद्धारा उत्कृष्ट ६ कर्मचारी सम्मानित

डिभिजन वन कार्यालय, जाजरकोटले ६ जना उत्कृष्ट कर्मचारी छनौट गरी सम्मान गरेको छ । कार्यालयबाट सम्मानित हुने ६ जना कर्मचारी आर्थिक बर्ष २०७८÷०७९ को कार्यसम्पादन मुल्याङ्कणमा उत्कृष्ट कर्मचारीमा छनौट भएका हुन् । डिभिजन वन कार्यालयद्धारा...बाँकी

भत्किएको घरको चुहिने छानामनि विक परिवारको बास

भत्किएको घरको चुहिने छानामनिको बास छ । खाने गाँसको अभावमा सुनिता विकको परिवार भौतारी रहेको छ । दुई छोरा र दुई छोरी सहित पाँच जनाको परिवार रहेको विक परिवारको घरमुली सुनिता विक हुन् । कमाई...बाँकी

आफ्नै भवनमा नेकपा (माओवादी केन्द्र), जाजरकोटको पार्टी कार्यालय संचालनमा

आफ्नै भवनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जाजरकोटले पार्टी कार्यालय संचालनमा ल्याएको छ । पार्टी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज काली बहादुर मल्लले रिभन काटेर उद्घाटन गरेको कार्यालय पार्टीले मंगलबारदेखि संचालनमा ल्याएको हो...बाँकी

कुशे गाउँपालिलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा

कुशे गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले सबै प्रकारका खोप लगाएको सुनिश्चितता भएपछि कुशे गाउँपालिकालाई सोमबार पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । औपचारिक कार्यक्रमको आयोजना गरेर...बाँकी

जाजरकोटमा प्रदेश सरकारको १८ करोड भुक्तानी हुन बाँकी

जाजरकोट जिल्लामा प्रदेश सरकोको १८ करोड भन्दा बढि रकम भुक्तानी हुन सकेन । सिक्याँस प्रणालीको लागि चाहिने ईन्टरनेट सरोवरले काम नगरेपछि जाजरकोटमा कर्णाली प्रदेश सरकारको १८ करोड भन्दा बढि बजेट भुक्तानी हुन नसकेको हो ।...बाँकी

कुदु लिप्ट सिंचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा

कुदु लिप्ट सिंचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ठेक्का प्रणालीबाट निर्माण कार्य सुरु गरिएका तीन वटा लिप्ट सिंचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । भेरी नगरपालिका–१३ कुदुमा तीन बटा लिप्ट...बाँकी