कुदु लिप्ट सिंचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ठेक्का प्रणालीबाट निर्माण कार्य सुरु गरिएका तीन वटा लिप्ट सिंचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । भेरी नगरपालिका–१३ कुदुमा तीन बटा लिप्ट...बाँकी
Jajarkot
गरिबी, अशिक्षा, अविकास र विपद व्यवस्थापन बारेकोट गाउँपालिकाको मात्र नभएर जाजरकोट जिल्लाकै मुख्य चुनौती र सवाल हुन् । जिल्लाका अन्य पालिकाहरुको तुलनामा बारेकोट गाउँपालिका उक्त सवालहरुको बढ्ता मारमा रहेको छ । सामाजिक न्याय प्रवर्धनको क्षेत्रमा...बाँकी
barekotmun.gov.np Jajarkot
जिल्लाको भेरी नगरपालिका र बारेकोट गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले सबै प्रकारका खोप लगाएको सुनिश्चितता भएपछि भेरी नगरपालिका र बारेकोट गाउँपालिकालाई सनिबार पूर्णखोप सुनिश्चितता पालिका घोषणा...बाँकी
bherimun.gov.np Jajarkot
भुरचौर लिप्ट खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएको छ । बहुँ बर्षिय लिप्ट खानेपानी योजनाको निर्माण कार्य दुई बर्षमा सम्पन्न भएको हो । खानेपानी योजनाको निर्माण कार्य उपभोक्ता समिति मार्फत सम्पन्न गरिएको हो । आर्थिक...बाँकी
Jajarkot
जिल्ला सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय बहुँमुखी क्याम्पस प्रशासनलाई विद्यार्थीहरुले सोमबार ८ बुँदे माग–पत्र बुझाएका छन् । मंगलबार नै मागहरु पुरा गर्नुपर्ने विद्यार्थीहरुले अल्टिमेटम जारी गरेका छन् । क्याम्पस प्रशासनले माग पुरा नगरे चरणबद्ध आन्दोलन...बाँकी
Jajarkot khalanga
जिल्लामा क्रियाशिल चार निजामती कर्मचारी संगठनले प्रधानमन्त्री शेर बहादुर देउवालाई संयुक्त ज्ञापन–पत्र बुझाएका छन् । पेशागत संगठनका प्रमुखहरु रहेको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत सोमबार प्रधानमन्त्री देउवालाई संयुक्त ज्ञापन–पत्र बुझाएको हो । नेपाल निजामती कर्मचारी...बाँकी
Jajarkot
अपाङ्गता भएका छोराहरु समाल्नु छेडागाड नगरपालिका–३ चोत्रासैनाका बिशाखर भट्टराई परिवारको दैनिकी हो । अपाङ्गता भएका छोराहरु समाल्नमै दिनहरु विताई रहेका भट्टराई परिवारले अर्थोपार्जन गर्न घरमा नत राम्रोसंग कृषि पेशा गर्न पाएका छन् । नत कुनै...बाँकी
Chhabi Pant chhedagadmun.gov.np Jajarkot
पहाडी साना किसानका लागी अनुकुलन आयोजना (ASHA) ले छेडागाड नगरपालिकामा १३० घरधुरीलाई घरायसी सौर्य सोलार सेट वितरण गरेको छ । आशा आयोजना जिल्ला समन्वय इकाई जाजरकोटले छेडागाड नगरपालिका–९ का १३० घरधुरीलाई मंगलबार घरायसी सौर्य सोलार...बाँकी
ASHA Jajarkot Jajarkot
पिडितहरुको गुनासो सुन्न जाजरकोटको प्रहरीले चियापान कार्यक्रमको आयोजना गरेको छ । कुशे गाउँपालिका–५ स्थित पाँचकाटिया र ९ स्थित पैंक प्रहरी चौकीमा आईतबार प्रहरीले पिडितहरुको गुनासो सुन्न चियापान कार्यक्रमको आयोजना गरेको हो । पाँचकाटिया र पैंक...बाँकी
DPO JKT Jajarkot
वेला–वेलामा बाढी, पहिरोको पिडा खेप्दै आएको बारेकोट गाउँपालिका यस पटक भु–क्षयको उच्च जोखिममा पुगेको छ । अविरल बर्षाका कारण बारेकोट गाउँपालिका भु–क्षयको उच्च जोखिममा पुगेको हो । बिहिबार रातिको अध्याधिक बर्षाले गाउँपालिकाको प्रशासनिक केन्द्र लिम्साबाट...बाँकी
Barekot barekotmun.gov.np Jajarkot