आफ्नै भवनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जाजरकोटले पार्टी कार्यालय संचालनमा ल्याएको छ । पार्टी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज काली बहादुर मल्लले रिभन काटेर उद्घाटन गरेको कार्यालय पार्टीले मंगलबारदेखि संचालनमा ल्याएको हो...बाँकी
Jajarkot
कुशे गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले सबै प्रकारका खोप लगाएको सुनिश्चितता भएपछि कुशे गाउँपालिकालाई सोमबार पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । औपचारिक कार्यक्रमको आयोजना गरेर...बाँकी
Jajarkot kushemun.gov.np
जाजरकोट जिल्लामा प्रदेश सरकोको १८ करोड भन्दा बढि रकम भुक्तानी हुन सकेन । सिक्याँस प्रणालीको लागि चाहिने ईन्टरनेट सरोवरले काम नगरेपछि जाजरकोटमा कर्णाली प्रदेश सरकारको १८ करोड भन्दा बढि बजेट भुक्तानी हुन नसकेको हो ।...बाँकी
Jajarkot
कुदु लिप्ट सिंचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ठेक्का प्रणालीबाट निर्माण कार्य सुरु गरिएका तीन वटा लिप्ट सिंचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । भेरी नगरपालिका–१३ कुदुमा तीन बटा लिप्ट...बाँकी
Jajarkot
गरिबी, अशिक्षा, अविकास र विपद व्यवस्थापन बारेकोट गाउँपालिकाको मात्र नभएर जाजरकोट जिल्लाकै मुख्य चुनौती र सवाल हुन् । जिल्लाका अन्य पालिकाहरुको तुलनामा बारेकोट गाउँपालिका उक्त सवालहरुको बढ्ता मारमा रहेको छ । सामाजिक न्याय प्रवर्धनको क्षेत्रमा...बाँकी
barekotmun.gov.np Jajarkot
जिल्लाको भेरी नगरपालिका र बारेकोट गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले सबै प्रकारका खोप लगाएको सुनिश्चितता भएपछि भेरी नगरपालिका र बारेकोट गाउँपालिकालाई सनिबार पूर्णखोप सुनिश्चितता पालिका घोषणा...बाँकी
bherimun.gov.np Jajarkot
भुरचौर लिप्ट खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएको छ । बहुँ बर्षिय लिप्ट खानेपानी योजनाको निर्माण कार्य दुई बर्षमा सम्पन्न भएको हो । खानेपानी योजनाको निर्माण कार्य उपभोक्ता समिति मार्फत सम्पन्न गरिएको हो । आर्थिक...बाँकी
Jajarkot
जिल्ला सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय बहुँमुखी क्याम्पस प्रशासनलाई विद्यार्थीहरुले सोमबार ८ बुँदे माग–पत्र बुझाएका छन् । मंगलबार नै मागहरु पुरा गर्नुपर्ने विद्यार्थीहरुले अल्टिमेटम जारी गरेका छन् । क्याम्पस प्रशासनले माग पुरा नगरे चरणबद्ध आन्दोलन...बाँकी
Jajarkot khalanga
जिल्लामा क्रियाशिल चार निजामती कर्मचारी संगठनले प्रधानमन्त्री शेर बहादुर देउवालाई संयुक्त ज्ञापन–पत्र बुझाएका छन् । पेशागत संगठनका प्रमुखहरु रहेको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत सोमबार प्रधानमन्त्री देउवालाई संयुक्त ज्ञापन–पत्र बुझाएको हो । नेपाल निजामती कर्मचारी...बाँकी
Jajarkot
अपाङ्गता भएका छोराहरु समाल्नु छेडागाड नगरपालिका–३ चोत्रासैनाका बिशाखर भट्टराई परिवारको दैनिकी हो । अपाङ्गता भएका छोराहरु समाल्नमै दिनहरु विताई रहेका भट्टराई परिवारले अर्थोपार्जन गर्न घरमा नत राम्रोसंग कृषि पेशा गर्न पाएका छन् । नत कुनै...बाँकी
Chhabi Pant chhedagadmun.gov.np Jajarkot