News Portal

गृहपृष्ठ # Jajarkot

भेरी नगरपालिकाको प्राथमिकतामाः– विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बीमा, निशुल्क कानुनी सेवा, नगर बस संचालनमा ल्याउने

भेरी नगरपालिकाले ११ औं नगरसभामा ६८ करोडको बजेट प्रस्तावित गरेको छ । शुक्रवार प्रस्तुत गरिएको बजेट तथा नीति, कार्यक्रममा विपन्न नागरिकहरुलाई भेरी नगरपालिकाले निशुल्क कानुनी सेवा दिनुको साथै स्वास्थ्य बीमा गर्ने भनिएको छ । भेरी...बाँकी

छेडागाडमा नगर स्तरीय प्रारम्भिक बालबिकास शिक्षकहरुको प्रथम सम्मेलन सम्पन्न

छेडागाड नगरपालिकामा नगरस्तरीय प्रारम्भिक बाल विकास शिक्षकहरुको प्रथम सम्मेलन सम्पन्न भएको छ । सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको सहयोगमा छेडागाड नगरपालिकाको आयोजनामा नगरस्तरीय प्रारम्भिक बाल विकास शिक्षकहरुको प्रथम सम्मेलन सम्पन्न भएको...बाँकी

रैथाने परिकार सम्बन्धि होटल व्यवसायीलाई तालिम सम्पन्न

जाजरकोटको जिल्ला सदरमुकाममा रैथाने बालीको परिकार सम्बन्धि होटल व्यवसायीहरुलाई दुई दिने तालिम सम्पन्न भएको छ । कृषि विकास कार्यालय, जाजरकोट र भेरी नगरपालिकाको कृषि विकास शाखाको संयुक्त आयोजनामा होटल व्यवसायीहरुलाई दुई दिने रैथाने परिकार सम्बन्धि...बाँकी

गाडी दुर्घटना रोक्न विप्लव नेकपा, जाजरकोटको जोड

जाजरकोट जिल्लामा गाडी दुर्घटना रोक्न नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, जाजरकोटले जोड दिएको छ । शान्ति सुरक्षा तथा नियमनकारी निकायका रुपमा रहेको जिल्ला प्रशासन कार्यालय, नियमित रुपमा व्यवसाय संचालन गरिरहेको यातायात प्रालीको ध्यानाकर्षण गराएर...बाँकी

विप्लव नेतृत्वको नेकपा, जाजरकोटले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ८ बुँदे ज्ञापन पत्र

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, जाजरकोटले जिल्ला प्रशासन कार्यालय, जाजरकोटलाई ८ बुँदे ज्ञापन पत्र बुझाएको छ । सोमबार नेकपा, जाजरकोट संयोजक पौरख मल्लको टोली जिल्ला प्रशासन कार्यालयमा पुगेर ८ बुँदे माग सहितको...बाँकी

जाजरकोटमा सहयात्रा परियोजनामा कार्यरत एक कर्मचारीको मृत्यु

सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियान, जाजरकोटद्धारा संचालित सहयात्रा परियोजनामा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनुको कारण भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । राति सुतेको अबस्थामा उनको मृत्यु भएको...बाँकी

जाजरकोटमा जीप दुर्घटना हुदाँ ३ जनाको घटनास्थलमै मृत्यु

जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका–५ बलेपुईनामा जीप दुर्घटना भएर ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने, ३ जना घाईतेको अवस्था गम्भीर रहेको छ । उक्त जीपका सवार अन्य ५ जनाको अवस्था भने, समान्य रहेको प्रमुख जिल्ला...बाँकी

निर्वाचित जनप्रतिनीधिहरुको कर्तव्य र कमजोर लैङ्गिक समानता तथा समावेशीताको सवाल

बिषय प्रवेशः– नेपालको संविधान–२०७२ को कार्यान्वयन पश्चात स्थानीय तहको दोस्रो निर्वाचन गत बैसाख ३० गते सम्पन्न भएको छ । एकै दिन सम्पन्न निर्वाचनबाट देशका ७५३ स्थानीय तहले दोस्रो कार्यकालका नयाँ जनप्रतिनीधिहरु पाईसकेका छन् । उत्साहपूर्ण...बाँकी

मुख्य प्रचारकले हेलिकप्टर प्रयोग गर्न पाउने, पोष्टर, पम्प्लेटमा प्रतिबन्ध

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा डिजिटल बोर्डबाट हुन सक्ने प्रचार रोक्न यस्तो...बाँकी

मेयर कपको प्रथम उपाधी त्रिवेणी मावि रिम्नलाई

राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप–२०७८ को प्रथम उपाधी भेरी त्रिवेणी माध्यामिक विद्यालय रिम्नाले उचालेको छ । भेरी नगरपालिकाको खेलकुद तथा शिक्षा शाखाद्धारा संचालन गरिएको राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप–२०७८ को प्रथम उपाधी भेरी...बाँकी