News Portal

गृहपृष्ठ # Jajarkot

बालबालिका र विद्यालयमा राजनीतिक हस्तक्षेप नगर्न छेडागाडमा अन्तरक्रियात्मक छलफल

बालबालिका र विद्यालयमा राजनीतिक हस्तक्षेप नगर्न छेडागाड नगरपालिकामा अन्तरक्रियात्मक छलफल गरिएको छ । नागरिक समाज संजालले बुधबार छेडागाडको थलहमा छलफलको आयोजना गरेको थियो । पाँच तारा युवा संरक्षक मञ्च, जाजरकोटको सहयोगमा नागरिक समाज संजाल छेडागाडले...बाँकी

शतप्रतिशत बालबालिका बिद्यालयमा भर्ना वडा घोषणा

छेडागाड नगरपालिका–४ लाई शतप्रतिशत बालबालिकाहरु बिद्यालय भर्ना वडा घोषणा गरिएको छ । “हामी सबैको एउटै इच्छा बाल बालिकाहरुको लागी अनिवार्य तथा निशुल्क शिक्षा” भन्ने मुल नारा सहित छेडागाड नगरपालिका प्रमुख लाल बहादुर महताराले छेडागाड–४ लाई...बाँकी

छेडागाड–११ बालमैत्री वडा घोषणा

छेडागाड नगरपालिका–११ नम्बर वडा बालमैत्री वडा घोषणा भएको छ । बालमैत्री स्थानीय शासनले गरेको कानुनी व्यवस्था अनुसार ११ नम्बर वडालाई आईतबार छेडागाड नगरपालिकाले बालमैत्री वडा घोषणा गरेको हो । बालबालिका सम्बन्धि सेवा प्रवाह र संस्थागत...बाँकी

५० लाख भन्दा बढि भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापकलाई युवा संगठन नेपालद्धारा कालो मोसो र जुत्ताको माला

५० लाख भन्दा बढि भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीलाई विप्लव नेकपा निकट युवा संगठन नेपालले कालो मोसो दल्नुको साथै जुत्ताको माला लगाएको छ । सोमबार ११ बजे कार्यकक्षमा पुगेका...बाँकी

छुवाछुत तथा जातिय भेदभाव सम्बन्धि भेरी नगरपालिकामा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न

छुवाछुत तथा जातिय भेदभाव सम्बन्धि सुक्रबार भेरी नगरपालिकामा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक अभियान्ता र सरोकारवालाहरुसंग भेरी नगरपालिकाले समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । विगत तीन बर्ष पहिले देखि भेरी नगरपालिकाले...बाँकी

नेपाली काँग्रेस परित्याग गरेर जाजरकोट जिल्ला समन्वय समिति उप–प्रमुख माओवादी केन्द्रमा प्रवेश

जिल्ला समन्वय समिति जाजरकोटका उप–प्रमुख ज्ञानी प्रसाद आचार्य लगाएतका १० जना नेताले नेपाली काँग्रेस पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीले सुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजना...बाँकी

परिवर्तनको रथीलाई यतिछिट्टै जनताले भुल्न सक्दैनन्

बिगतका अनुभवहरु र बर्तमानका भोगाइहरुले भबिश्यको गोरेटो कोरिरहेको छ । हामीले धेरै परिवर्तन र विकासका कुरा नगरौं किनभने, त्यो हवाई कल्पना मात्र हुन जान्छ । यथार्त र बास्तबीकताको ज्युदो किताब स्वयं हामी हाँजिर छौं ।...बाँकी

स्मृतीमा सहिद सप्ताह फागुण १४ र नलगाड

२०५२ साल फाल्गुन १ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा घोषणा गरिएको महान् जनयुद्ध नेपाली कम्युनिष्ट आन्दोलनमा मात्र नभै नेपाली राजनीतिकमै बदलाभ ल्याउन सक्ने एक ऐतिहासिक पहल कदमी थियो, भन्ने कुरा आज प्रमाणित भई...बाँकी

नागरिक समाज सञ्जालद्धारा कुशे गाउँपालिकाको ध्यानाकर्षण

कुशे गाउँपालिकामा रहेको नागरिक समाज सञ्जालले गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । नागरिक समाज सञ्जाल कुशेले शुक्रबार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालभक्त शाहीलाई पत्र बुझाएर गाउँपालिकाको ध्यानाकर्षण गराएको हो । नागरिक समाज सञ्जालका १२ जना...बाँकी

पूर्वजनमुक्ति सेना नेपालको आगामी दायित्व र भुमिका

तत्कालिन शाही सत्ताको सातो खान सफल पूर्व जनमुक्ति सेना नेपालको काँधमा यतिवेला नयाँ जिम्मेवारी आईपुगेको मैले महसुस गरेकी छु । किनकी म पनि पूर्ब जनमुक्ति सेना नेपालको एक ईमान्दार सिपाही हुनुको नाताले पनि यति भन्दै...बाँकी