News Portal

गृहपृष्ठ # Jajarkot

भेरी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट ६ जना आकांंक्षी

नेपाल सरकारकाले आगामी बैसाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरे पश्चात जाजरकोटमा चुनावी सरगर्मी बढ्न थालेको छ । जिल्लामा क्रियाशिल राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले पालिका अध्यक्ष तथा मेयरको टिकटको दावी गर्न थालेका छन्...बाँकी

नेकपा (माओवादी केन्द्र) बारेकोट गाउँकमिटी उपाध्यक्ष नेपाली काँग्रेसमा प्रवेश

नेकपा (माओवादी केन्द्र) का बारेकोट गाउँ कमिटीका उपाध्यक्ष सहित केही कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस बारेकोट गाउँ कमिटीले बारेकोटमा सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बारेकोट गाउँ कमिटी...बाँकी

कार्ल मार्क्सले जेनीलाई सन् १८६५ मा लेखेको प्रेम–पत्र

प्रिय, म तिमीलाई फेरि पत्र लेख्दैछु । थाहा छ किन ? किनकी म तिमीबाट टाढा छु । जब म तिमीबाट टाढा हुन्छु, म तिम्रो अझ समिप भएको महसुस गर्छु । तिमी सधैं मेरो मनमा छौ...बाँकी

फोटो खिच्ने रहरमै १४ बर्षिय बालिकाको ज्यान गयो

फोटो खिच्ने रहरै–रहरमा नलगाड–३ चावलेचौरकी १४ बर्षिय बालिकाको ज्यान गएको छ । आफुभन्दा पछाडीको भाईलाई मोवाईलमा झुण्डीएको फोटा खिच्न लगाएर रुखमा झुण्डिएपछि १४ बर्षिय बालिकाको ज्यान गएको हो । दाउरा लिन आईतबार घरदेखि जंगल पुगेकी...बाँकी