वर्डभिजन इन्टरनेशनलले जुम्लाका ४ सय २० नागरिकलाई खाद्यन्न वितरण

वर्डभिजन इन्टरनेशनलले जुम्लाका तिन वटा स्थानीय तहका ४ सय २० जना नागरिकलाई खाद्यन्न वितरण गरिएको छ । आर्थिक रुपमा कमजोर भएका नागरिकलाई खाद्यन्न राहत वितरण गरिएको हो । तिला तातोपानी, गुठीचौर, पातारासी गाउँपालिका र चन्दननाथ...बाँकी