बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारगरी एक जनाले गरे आफ्नै छोराको हत्या

कोहलपुर नगरपालिका–१२ चपरगौडीमा बुधबार राति एक जनाले आफ्नै छोराको हत्या गरेका छन् । धारिलो हतियार प्रहार गरेर छोराको हत्या बाबुले गरेका हुन् । चपरगौडीका ठाकुर प्रसाद वलीले आफ्नै छोराको हत्या गरेका छन । वुधबार राति...बाँकी