News Portal

गृहपृष्ठ # \

मलस्याँप्रोको लखेटाइबाट गाउँ पसेको रेडपाण्डाको उद्धार गरी प्राकृतिक बास स्थानमा छोडियो

जाजरकोट मलस्याँप्रोको लखेटाइबाट गाउँमा पुगेको रेडपाण्डाको उद्धार गरी प्राकृतिक बास स्थानमा छोडिएको छ । बारेकोट गाउँपालिका–८ कोल्लेनी डाँडागाउँ सामुदायिक वनबाट मलस्याँप्रोको लखेटाइबाट सनिबार गाउँमा पुगेको रेडपाण्डालाइ उद्धार गरी प्राकृतिक बास स्थानमा छोडिएको हो । मलस्याँप्रोले...बाँकी

भेरी नगरपालिकाका सबै विद्यालय आईतबार देखि खुल्ने

भेरी नगरपालिकाका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरु आगामी आईतबार देखि खुल्ने भएका छन् । नगर शिक्षा समितिको बुधबार बसेको बैठकले गरेको निर्णय अनुसार आईतबार देखि नगरपालिकाका सबै विद्यालयहरु संचालन हुने भएका हुन् । विश्व व्यापी...बाँकी