News Portal

गृहपृष्ठ # Jajarkot

विचार गोष्ठी सहित जाजरकोट समाजवादी मोर्चाको घोषणा

जाजरकोट जाजरकोटमा समावादी मोर्चा जिल्ला संयोजन समितिको घोषणा गरिएको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्व रहेको नेकपा बीचको बैठकबाट निर्माण गरिएको समाजवादी मोर्चा जिल्ला संयोजन समितिलाइ आइतबार विचार गोष्ठीको आयोजना...बाँकी

जनयुद्ध शव्दलाइ अस्वीकार गर्नेहरु संघीयता विरोधी हुन्ः उप–महाचिव बस्नेत

जाजरकोट नेकपा (माओवादी केन्द्र) का उप–महासचिव शक्ति बहादुर बस्नेतले जनयुद्ध शव्दलाइ अस्वीकार गर्नेहरु संघीयता विरोधी भएको बताएका छन् । भेरी नगरपालिका–१ रिम्नामा ३० औं जनयुद्ध दिवसको अबसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उप–महासचिव बस्नेतले यस्तो बताएका...बाँकी

आर्थिक तथा समाजिक विकासका योजनामा लागौंः सांसद बस्नेत

जाजरकोट आर्थिक तथा सामाजिक विकासका योजना बनाएर अगाडी बढ्नु पर्ने नेपाल सरकारका पुर्वमन्त्री तथा संघीय सांसद शक्ति बहादुर बस्नेतले बताएका छन् । तीन दिनसम्म चलेको जिल्ला स्तरीय अर्धबार्षिक प्रगति समिक्षा बैठकको समापन कार्यक्रमलाइ सम्बोधन गर्ने...बाँकी

जाजरकोटमा जिल्ला स्तरीय अर्धबार्षिक प्रगति समिक्षा बैठक सुरु

जाजरकोट जिल्ला स्तरीय अर्धबार्षिक प्रगति समिक्षा बैठक सोमबारबाट सुरु भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा जिल्ला स्तरीय अर्धबार्षिक प्रगति समिक्षा बैठक सुरु भएको हो । जिल्लाका सात वटै स्थानीय तह, जिल्ला स्थित संघ, प्रदेश...बाँकी

शिक्षामा समान अबसर प्रदान गर्न समावेशी गुणस्तरीय शिक्षा र स्पोन्सरशिप परियोजना

जाजरकोट शिक्षामा समान अबसर प्रदान गर्न जाजरकोटमा समावेशी गुणस्तरीय शिक्षा र स्पोन्सरशिप परियोजना संचालनमा आएको छ । विपन्न, जेहनदार बालबालिकालाइ शिक्षामा समान अबसर प्रदान गर्न विगत तीन बर्षदेखि समावेशी गुणस्तरीय शिक्षा र स्पोन्सरशिप परियोजना संचालनमा...बाँकी

जाजरकोटमा मोटर साइकल दुर्घनामा परी एक महिलाको मृत्यु, एक घाइते

जाजरकोट मोटरसाइकल दुर्घनामा परेकी एक महिलाको मृत्यु भएको छ । नेपालगञ्ज स्थित नर्सिङ्गहोममा उपचारका क्रममा मृत्यु भएको हो । नलगाड नगरपालिकाको दल्लीदेखि जिल्ला सदरमुकाम खलंगा तर्फ आउदै गरेको भे. ५ ख. ३६६० नम्बरको मोटरसाइकल भेरी...बाँकी

जाजरकोटका पाँच हजार भन्दा बढि बालबालिका बाल स्पोन्सरशिपमा

जाजरकोट जाजरकोटको भेरी र नलगाड नगरपालिकाका पाँच हजार भन्दा बढि बालबालिका बाल स्पोन्सरशिपमा दर्ता भएका छन् । शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा जस्ता समग्र बाल विकास र उज्जवल भविश्यको लागि भेरी र नलगाडका पाँच हजार भन्दा...बाँकी

भगवती मावि कुदुमा एचपिभी खोप राष्ट्रिय अभियान–२०८१ को शुभारम्भ

जाजरकोट जाजरकोट जिल्लामा एचपिभी खोप राष्ट्रिय अभियान–२०८१ को विधिवत शुभारम्भ गरिएको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटको आयोजनामा विधिवत रुपमा एचपिभी खोप राष्ट्रिय अभियान–२०८१ को शुभारम्भ गरिएको हो । भेरी नगरपालिका–१३ कुदु स्थित भगवति माध्यामिक...बाँकी

कालिका सामुदायिक बालविकास केन्द्रका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

जाजरकोट बारेकोट गाउँपालिका–५ स्थित कालिका सामुदायिक बालविकास केन्द्रका ३५ जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको छ। अमेरिकाको बोस्टन निवासी शिव अधिकारी र सविता ढकालको आर्थिक सहयोगमा उक्त सामग्री प्रदान गरिएको हो। आफ्नी स्वर्गीय आमा सावित्री...बाँकी

नलगाड नगरपालिकामा मातृ तथा पेरीनेटल मृत्युको निगरानी तथा प्रतिकार्यका लागि अभिमुखीकरण

जाजरकोट नलगाड नगरपालिकाको दल्लीमा मातृ तथा पेरीनेटल मृत्युको निगरानी तथा प्रतिकार्यका लागि दुइ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक स्तरको मातृ तथा पेरीनेटल मृत्युको निगरानी तथा प्रतिकार्य गर्न सनिवारदेखि आइतबारसम्म नलगाड नगरपालिकाको दल्लीमा...बाँकी