जाजरकोट जाजरकोट जिल्ला अस्पतालमा भाँचिएको हातको सफल अप्रेशन भएपछि कुशे–७ समाइलाका एक सार्की परिवारमा खुशी छाएको छ । जिल्ला अस्पतालमै भएको सफल अप्रेशनले कमजोर आर्थिक अवस्थाका सार्की परिवारमा खुशीको मुस्कान देखा परेको हो । दुइ...बाँकी
Jajarkot
जाजरकोट नेकपा (एकीकृत) समाजवादीका महासचिव घनस्याम भुसालले नेपालको गणतन्त्रले एजेण्डा छोडेको बताएका छन् । सोमबार जिल्ला सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा महाचिव भुसालले यस्तो बताएका हुन् । नेकपा (एकीकृत), समाजवादी जाजरकोटको छैटौं जिल्ला अधिवेशनमा आथित्यता...बाँकी
Jajarkot
जाजरकोट जाजरकोटको पैंक केन्द्रविन्दु बनाएर गएराति गएको भुकम्पबाट तीन जना घाइते भएका छन् । राति ८ बजेर १० मिनेटको समयमा गएको भुकम्पको त्रासले घरबाट भाग्ने क्रममा जाजरकोटका तीन घाइते भएका हुन् । ५.५ रेक्टरको भुकम्प...बाँकी
Jajarkot
जाजरकोट नलगाड नगरपालिकाको दल्लीमा जलवायु परिवर्तन अनुकुलन सम्बन्धी ६ दिने तालिमको सुरुवात भएको छ । सुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरेर उक्त तालिमको शुभारम्भ गरिएको हो । नलगाड र भेरी नगरपालिका सहित रुकुमपश्चिम, डोल्पा जिल्ला ८...बाँकी
Jajarkot
जाजरकोट लँह आयुर्वेद औषधालयले पाईल्स, फिसर, फिष्टुला जाँच शिविर संचालन गरेको छ । बिहिबार लँह आयुर्वेद औषधालयल पाईल्स, फिसर, फिष्टुला जाँच शिविर संचालन गरेको हो । उक्त शिविरबाट ४८ जना महिला र २९ जना पुरुष...बाँकी
Jajarkot
जाजरकोट भेरी नगरपालिकामा लागु औषध नियन्त्रण तथा रोकथाम सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका स्तरीय लागु औषध नियन्त्रण समिति, कार्यपालिका सदस्य र सरोकारवालाहरुलाइ भेरी नगरपालिकाले बिहिबार लागु औषध नियन्त्रण तथा रोकथाम...बाँकी
Jajarkot
जाजरकोट कर्णाली प्रदेश अन्तगरत जाजरकोट जिल्लाको उत्तरी भेगमा रहेको बारेकोट गाउँपालिका–४ जिरी स्थित निर्मानाधिन ‘रक गोर्डेन’ ले आन्तरिक पर्यटक तान्न थालेको छ । रक गार्डेनको प्रचारप्रसार गर्न सके पर्यटकीय स्थलको रूपमा विकास हुने देखिएको छ...बाँकी
Jajarkot
जाजरकोट सिता भण्डारीे राजनीति र समाजिक कार्यमा जाजरकोट जिल्लाको पहिलो महिला हुन् । तत्कालिन खलंगा गाउँ पञ्चायत वडा नं. ३ बाहुनबाडा निबासी टिका प्रसाद भण्डारीको ठाइली छोरी भण्डारीको जन्म विक्रम सम्बत १९९७ सालको चैतमा भएको...बाँकी
Jajarkot
जाजरकोट नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) जाजरकोटले छैटौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ । जिल्ला सदरमुकाम खलंगामा बुधबार पत्रकार सम्मेलन गरेर नेकपा (एस), जाजरकोटले छैटौं जिल्ला अबिधेशनको लोगो सार्वजनिक गरेको हो । यही चैत्र...बाँकी
Jajarkot
जाजरकोट भुकम्पको पुनर्निर्माण काममा भेरी नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु जिम्मेवार बन्न नसकेको भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले बताएका छन् । सुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर नगरप्रमुख घर्तीले यस्तो बताएका हुन् । भुकम्प...बाँकी
Jajarkot