News Portal

गृहपृष्ठ # Jajarkot

अस्थायी आबासको कबुलियतनामा खारेजी गर्दै भेरी नगरपालिकाको १६ नगरसभा सम्पन्न

जाजरकोट भेरी नगरपालिकाको १६ औं नगरसभा तथा विधायन सभा सम्पन्न भएको छ । अस्थायी आबासका लाभग्राहीहरुले गरेको कबुलियतनामा खारेजी गर्दै भेरी नगरपालिकाको १६ औं नगरसभा तथा विधायन सभा सम्पन्न भएको हो । नगरपालिकाको सभाहलमा आइतबार...बाँकी

१० देखि १४ बर्षका किशोरीहरुका लागि एचपिभी खोप अभियान

जाजरकोट १० देखि १४ बर्षका किशोरीहरुलाइ एचपिभी खोप लगाइने भएको छ । राष्ट्रिय खोप अभियानका रुपमा १० देखि १४ बर्षका किशोरीहरुलाइ एचपिभी खोप लगाइने भएको हो । पाठेघरको मुखको क्यान्सर निवारण गर्न एचपिभी विरुद्धको राष्ट्रिय...बाँकी

भुकम्प प्रतिरोध नमुना घर लाभग्राहीलाइ हस्तान्तण

जाजकोट जाजरकोट र रुकुमपश्चिमका भुकम्प पीडितलाइ नमुना घर हस्तान्तरण गरिएको छ । औपचारिक कार्यक्रमको आयोजना गरेर भुकम्प प्रतिरोध नमुना घर लाभग्राहीहरुलाइ हस्तान्तरण गरिएको हो । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३ र १४ मा ६ वटा नमुना घर...बाँकी

घरघरमै खानेपानी धारा र शौचालय बनेपछि भुकम्प पीडित खुशी

जाजरकोट रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका वडानं. ११, १३ र १४ मा एक घर एक धाराको अबधारणा अनुसार खानेपानी योजना निर्माण गरिएको छ । खानेपानी धारासंगै घरघरमा शौचालय बनेपछि भुकम्प पीडितहरु खुशीले गद्गद भएका छन् । गत...बाँकी

निर्माण व्यवसायी संघ, जाजरकोटको १५ औं साधारण सभा सम्पन्न

जाजरकोट निर्माण व्यवसायी संघ, जाजरकोटको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा शुक्रबार १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो । गैरीखाली स्थित रातो घरको सभाहलमा सम्पन्न १५ औं...बाँकी

कर्णाली प्रदेशका उपसभामुखका स्वकीय सचिव आर्चायले दिए राजीनामा

जाजरकोट कर्णाली प्रदेश सभाका उपसभामुख यशोदा न्यौपानेका स्वकीय सचिव अटल आचार्यले राजीनामा दिएका छन् । प्रेस नोट निकालेर शुक्रबार स्वकीय सचिव आचार्यले राजीनामा दिएका हुन् । अखिल (क्रान्तिकारी) केन्द्रीय सचिव समेत रहेका आचार्यले प्रेदेश सभाका...बाँकी

नलगाडको रैथाने बालीको खरिद तथा विक्रि गर्ने जिम्मा लियो खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले

जाजरकोट नलगाड नगरपालिकामा उत्पादन भएका रैथाने बालीहरुको खरिद तथा विक्रि गर्ने जिम्मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लिएको छ । नगरपालिकासंग दुइ पक्षीय सम्झौता गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नलगाड नगरपालिकाको रैथाने...बाँकी

जाजरकोटमा मातृ तथा पेरीनेटल मृत्युको निगरानी तथा प्रतिकार्यका लागि अभिमुखीकरण

जाजरकोट जाजरकोटमा मातृ तथा पेरीनेटल मृत्युको निगरानी तथा प्रतिकार्यका लागि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । सामुदायिक स्तरको मातृ तथा पेरीनेटल मृत्युको निगरानी तथा प्रतिकार्य गर्न स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको आयोजनामा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको...बाँकी

जाजरकोट भुकम्प पीडितका अस्थायी आबासको अन्तिम किस्ता दिन सरकारसंग माओवादी केन्द्रीय समिति बैठकको माग

जाजरकोट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । धुम्बाराही काठमाडौंमा यही पुस २१ गतेदेखि सुरु भएको आठौं केन्द्रीय समितिको छटौं पूर्ण बैठक २३ गते सम्पन्न भएको हो । नेकपा (माओवादी...बाँकी

भुकम्पीय विपदले तोडेको भुगोलको सिमा

जाजरकोट अमेरिकाका नागरिक केलि र गेरीको जोडी सोमबार नलगाड नगरपालिका–१ अनापानीमा पुगेका थिए । अनापानीको बर्थिङ्ग सेन्टरमा निर्माण गरिएको दुइ कोठे प्रतिक्षालय भवन हस्तान्तरण गर्न केलि र गेरीको जोडी अनापानीमा पुगेका हुन् । अनापानीमा पुगेर...बाँकी