जाजरकोट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बारेकोट गाउँ समितिको अध्यक्षमा धन बहादुर नेपाली निर्वाचित भएका छन् । बुधबार सम्पन्न बारेकोट गाउँ समितिको तेस्रो सम्मेलनबाट अध्यक्षमा नेपाली निर्वाचित भएका हुन् । मंगलबार देखि सुरु भएको बारेकोट...बाँकी
Jajarkot
जाजरकोट अधिकार सम्मपन्न प्रदेश सरकार बनाउन प्रचण्ड सरकार बाहेक अरु कुनै पनि सरकारले ध्यान दिन नसकेको कर्णाली प्रदेश ‘क’ का माननीय तथा पुर्वमन्त्री बेदराज सिंहले भनाइ राखेका थिए । जिल्ला सदरमुकाम खलंगामा मंगलबार मानव अधिकार...बाँकी
Jajarkot
जाजरकोट भुकम्प पीडितहरुको अस्थायी आबासको दोस्रो किस्ता तत्काल भुक्तानी गर्न माग गर्दै भेरी नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरिएको छ । नेपाली काँग्रेस र माओवादी केन्द्रको स्थानीय तह दलबाट भेरी नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरिएको हो...बाँकी
Jajarkot
जाजरकोट हरेक बर्ष जिल्ला सदरमुकाम खलंगामा लाग्दै आएको रमाइलो मेला यस बर्ष धुमधामका साथ लागेको छ । जाजरकोट भुकम्पले गत बर्ष लाग्न नसकेको रमाइलो मेलालाइ यस बर्ष जत्रालुले निकै महत्व दिएको मेला आयोजक समितिले दावी...बाँकी
Jajarkot
जाजरकोट शिवालय गाउँपालिका–७ सफा तथा स्वच्छ क्षेत्र वडा घोषणा भएको छ । भव्य कार्यक्रमको आयोजना गरेर आइतबार शिवालय गाउँपालिका वडा नं. ७ लाइ सफा तथा स्वच्छ क्षेत्र वडा घोषणा गरिएको हो । शिवालय–७ लाइ जिल्लाको...बाँकी
Jajarkot
जाजरकोट जाजरकोट जिल्ला सदरमुकाम खलंगामा १३२ औं माओ दिवसको अबसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । विप्लव नेतृत्वको नेकपा जाजरकोटको आयोजनामा १३२ औं माओ दिवसमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । ‘नेपाली विशेषताको समाजवाद’ विषयक...बाँकी
Jajarkot
जाजरकोट भुकम्पले क्षेतिग्रष्त विद्यालयका अस्थायी सिकाइ केन्द्र र नीजि आबासहरु युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) ले आन्तरिक अनुगमन गरेको छ । भेरी नगरपालिका– २ को विभिन्न स्थानका अस्थायी सिकाइ केन्द्र र अस्थायी आबास बुधबार...बाँकी
Jajarkot
जाजरकोट बारेकोट गाउँपालिका, ५ केन्द्रविन्दु बनाएर आज बिहानै भूकम्प गएको छ । नायकवाडा आसपास केन्द्र बनाएर आज बिहान ६ बजेर ३३ मिनेटमा भूकम्प ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । जाजरकोट...बाँकी
Jajarkot
जाजरकोट जुनीचाँदे गाउँपालिका र इलाका प्रशासन कार्यालय चंखिलमा नेकपा (माओवादी केन्द्र) जुनीचाँदे गाउँ समितिले ज्ञापन पत्र बुझाएको छ । भुकम्प पीडितहरुको अस्थायी आवासको दोस्रो किस्ता, पुर्ननिर्माण, पुर्वाधार निर्माणमा सडक, पुल खानेपानी, सिंचाइ, विद्युत, गाउँपालिकाको सेवा...बाँकी
Jajarkot
जाजरकोट जिल्ला सदरमुकाम खलंगामा युवा मानव अधिकार रक्षकका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनीधि र सरोकारवालाहरु बीच युवा मानव अधिकार रक्षकका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । आइतबार होटल हिमालयनको सभाहलमा अन्तरक्रिया...बाँकी
Jajarkot