News Portal

गृहपृष्ठ # Jajarkot

जाजरकोटमा जीप दुर्घटना हुदा चालकको घटना स्थलमै मृत्यु

१४ जना घाइते १ जनाको अबस्था गम्भीर घाइते मध्ये एक ४ महिनाको बालक जाजरकोट भेरी नगरपालिका–६ गंजमा जीप दुर्घटना हुदा जीप चालकको घटना स्थलमै मृत्यू भएको छ भने, जीपमा सवार १४ जना घाइते भएका छन्...बाँकी

सुख्खा पहिरोले तीन दिनदेखि खलंगा–पाँचकाटिया सडक अवरुद्ध

आजै सडक संचालमा ल्याउछौं सडक डिभिजन प्रमुखःशर्माको भनाइ जाजरकोट तीन दिनदेखि खलंगा–पाँचकाटिया सडक अवरुद्ध भएको छ । भेरी नगरपालिका–४ र २ को सिमा क्षेत्र कोटखोलामा गएको सुख्खा पहिरोले तीन दिनदेखि खलंगा–पाँचकाटिया सडक अवरुद्ध भएको हो...बाँकी

अग्नी परीक्षामा छौंः प्रजिअ अधिकारी

जाजरकोट जाजरकोट जिल्लाका जनप्रतिनीधि, प्रशासन, सरकारी तथा गैरसरकारी संघ÷संस्था अग्नी परीक्षामा रहेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएका छन् । सुक्रबार आयोजित जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा प्रजिअ अधिकारीले यस्तो बताएका हुन् । गत कातिक...बाँकी

पहिरोको उच्च जोखिमा रहेका १२ घरपरिवार स्थानान्तरण

जाजरकोट पहिरोको उच्च जोखिममा रहेका जुनीचाँदे गाउँपालिकाका १२ घरपरिवारलाइ सुरक्षित स्थानमा सारिएको छ । जुनीचाँदे गाउँपालिका–३ स्यालाका १२ घरपरिवार पहिरोको उच्च जोखिममा रहेपछि उनीहरुलाइ सुरक्षित स्थानमा सारिएको हो । स्यालादेखि झण्डै ३०० मिटरको दुरीमा पश्चिममा...बाँकी

माल्यार्पण गरेर जाजरकोटमा मनाइयो ४६ औं पुष्पलाप स्मृति दिवस

जाजरकोट जिल्ला सदरमुकाम खलंगामा ४६ औं पुष्पलाल स्मृति दिवस मनाइएको छ । फोटामा माल्यार्पण गरेर ४६ औं पुष्पलाल स्मृति दिवस मनाइएको हो । नेकपा (एकीकृत समाजवादी), जाजरकोटको आयोजनामा ४६ औं पुष्पलाल स्मृति दिवस मनाइएको थियो...बाँकी

राधा माधव समितिबाट जाजरकोट अस्पतालमा झुल र फलफूल वितरण

जजरकोट हिन्दुहरुको महत्वपुर्ण पर्व गुरुपुर्णिमाको अवसरमा राधा माधव समिति जाजरकोटले जाजरकोट अस्पताललाइ ३० वटा झुल र विरामीहरुलाइ फलफुल वितरण गरेको छ । अस्पतालमा विशेष कार्यक्रमको आयोजना गरेर राधा माधव समिति र डिभाइन युथ क्लवमा आवद्ध...बाँकी

घुम्ती व्यापारमा व्यस्त छन् दृष्टी सम्बन्धि अपाङ्गता भएका व्यक्ति

जाजरकोट भेरी नगरपालिका–११ धुल्यौटाकी सिता विक पूर्ण दृष्टीविहिन अपाङ्गता हुन् । २२ बर्षकी सिता चाउचाउ, विष्कुट, चक्लेट, कापी, कलम, मोवाइलको रिचार्ज कार्ड, अगरबत्ति, साबुन, सेम्पो लगाएतका सामानहरु लिएर सबैको घरदैलोमा धाउने गरेकी छन् । झोलामा...बाँकी

त्रिपालको ओतमा जाजरकोट दरबार

जाजरकोट भुकम्पले जिर्ण बनाएको जाजरकोट दरवारलाइ त्रिपालको ओत लगाइएको छ । मनसुनजन्य बर्षातबाट जोगाउन दरवारलाइ त्रिपालको ओत लगाइएको हो । दुई सय २८ बर्ष पुरानो ऐतिहासिक जाजरकोट दरबार गत कार्तिक १७ गते गएको भुकम्पले क्षेतिग्रष्त...बाँकी

पहिरोले अस्थायी आबास पुरिएपछि चार जना भूकम्पपीडित गम्भीर घाइते

जाजरकोट पहिरोले भूकम्प पीडितको अस्थायी आबास पुरिँदा ४ जना गम्भीर घाइते भएका छन् । कुशे गाउँपालिका–८ दल्लेना निबासी दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा माथिवाट पहिरोले पुरेपछि ४ जना घाइते भएका हुन् । घाइते...बाँकी

जाजरकोटमा खुल्ला प्रतियोगिताको आयोजना गरेर मनाइयो २११ औं भानुजयन्ती

प्रतियोगिता कुस्माखर प्रथम जाजरकोट जाजरकोटमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती खुल्ला कविता प्रतियोगिताको आयोजना गरेर मनाइएको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा खुल्ला कविता प्रतियोगिताको आयोजना गरेर २११ औं भानुजयन्ती मनाइएको...बाँकी