News Portal

गृहपृष्ठ # Jajarkot

अरिङ्गालको टोकाइबाट जाजरकोटमा एक जनाको मृत्यु

जाजरकोट अरिङ्गालको टोकाइबाट बारेकोट गाउँपालिका–५ पाखा निबासी पृथ्वी विक्रम शाहीको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका शाहीलाइ उपचारको लागि नगर अस्पताल दल्ली पु¥याएपछि मृत्यु भएको हो । सुक्रबार राति १० बजे आफ्नै...बाँकी

चट्याङ्ग लागेर जाजरकोटमा एक महिलाको मृत्यु

जाजरकोट चट्याङ्ग लागेर भेरी नगरपालिका–२ पोखराकी एक महिलाको मृत्यु भएको छ । चट्याङ्गले घाइते महिला उपचारका लागि जिल्ला अस्पतालमा पुर्याइ सकेपछि मृत्यु भएको हो । सनिबार बेलुका पौने ६ बजेतिर घर नजिकै परेको चट्याङ्गले भेरी...बाँकी

रुकुमपश्चिमको चौरजहारीमा द्धन्द–संवेदनशील पत्रकारिता कार्यशाला प्रशिक्षण सम्पन्न

कार्यशालाबाट ९ बुँदे चौरजहारी आचारसंहिता जारी जाजरकोट रुकुमपश्चिमको चौरजहारीमा द्धन्द–संवेदनशील पत्रकारिता कार्यशाला प्रशिक्षण सम्पन्न भएको छ । व्यवसायिक पत्रकारितालाइ जिम्मेवार बनाउन रुकुमपश्चिमको चौरजहारीमा द्धन्द–संवेदनशील सम्बन्धि आबासीय पत्रकारिता कार्यशाला प्रशिक्षण सम्पन्न भएको हो । कार्यशालाबाट द्धन्द–संवेदनशील...बाँकी

जैविक विविधता संरक्षणमा स्कुले बालबालिकाको चासो

जाजरकोट बारेकोट गाउँपालिका–८ कोल्लेनीका प्रशान्त सिंह कक्षा १० मा अध्ययनरत बालक हुन् । कक्षा १० को पढाइ पुरा गर्न सिंह जुनी माध्यामिक बिद्यालय नलगाड–५ सिर्केमा दैनिक जाने–आउने गर्दछन् । १६ बर्षका प्रशान्त साथीहरुसंग कोल्लेनीबाट सिर्केको...बाँकी

पहिरोले घर भत्किएपछि बारेकोट–६ का वडा सदस्य दम्पतिको मृत्यु, ११ बर्षीय छोरीको उद्धार

जाजरकोट मध्येराति माथिबाट आएको पहिरोले घर भत्किएर बारेकोट–६ का वडा महिला सदस्य दम्पतिको मृत्यु भएको छ भने, ११ बर्षीय छोरीको उद्धार गरिएको छ । मध्येराति २ बजे माथिबाट आएको पहिरोले घर भत्काएपछि घरभित्र मस्त निद्रामा...बाँकी

पाँचतारा युवा संरक्षक मञ्चको सामाजिक लेखा परीक्षण

जाजरकोट पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले सामाजिक लेखा परीक्षण गरेको छ । सनिबार जिल्ला सदरमुकाम खलंगामा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले सामाजिक लेखा परीक्षण गरेको हो । आर्थिक बर्ष २०८०÷०८१ मा संचालन गरिएका कार्यक्रम र...बाँकी

बारेकोटको धुममा पहिरोमा पुरिएर दुइ जना बेपत्ता, एक जनाको उद्धार

जाजरकोट बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर पुरिएर एकै घरका दुइ जना बेपत्ता भएका छन् भने, एक जनाको उद्धार गरिएको छ । अविरल बर्षासंगै माथिबाट आएको पहिराले घर पुरिएपछि एकै घरका दुइ जना बेपत्ता भएका हुन...बाँकी

भुकम्प पीडितलाइ मनोरञ्जन दिन रेडक्रसको आयोजनामा तीज गीत प्रतियोगिता

जाजरकोट नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखाको आयोजनामा खुल्ला तीज गीत प्रतियोगता सम्पन्न भएको छ । गत कातिक १७ गते रातिको भुकम्पका पीडितहरुलाइ मनोरञ्जन दिन नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखाले खुल्ला तीज गीत प्रतियोगिताको...बाँकी

सर्जक गिता गिरीको ‘शिवको शिवानी’ चर्चामा

जाजरकोट सर्जक गिता गिरीको ‘शिवको शिवानी’ तीज गीत चर्चामा छ । हिन्दु महिलाहरुको महान् पर्व तीज नजिकिदै गर्दा सर्जक गिरीको ‘शिवको शिवानी’ तीज गित चर्चामा आएको हो । लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा सजिएको...बाँकी

भेरी नगरपालिकाको ८ नम्बर वडा बालमैत्री वडा घोषणा

जाजरकोट भेरी नगरपालिका–८ लाइ बालमैत्री वडा घोषणा गरिएको छ । मंगलबार बिशेष सभाको आयोजना गरेर भेरी नगरपालिका–८ लाइ बालमैत्री वडा घोषणा गरिएको हो । विशेष सभामा भेरी नगरपालिकाको ८ नम्बर वडालाइ भेरी नगरपालिकाको पहिलो र...बाँकी