News Portal

गृहपृष्ठ # Jajarkot

छोरीको सुरक्षित भविश्य निर्माण गर्न शिक्षामा जोड

विद्यालय बाहिर रहेका १३५ जना छोरीहरु नियमित स्कुल जाजरकोट नलगाड नगरपालिका र भेरी नगरपालिकाका विद्यालय भन्दा बाहिर रहेका १३५ जना बालिकाहरु नियमित विद्यालय जान थालेका छन् । केएर नेपालको उडान परियोजनाले सन् २०२३ मा पहिचान...बाँकी

लगातार ड्रक्स सेवनले कित जेलमा, कित मृत्युको मुखमा पु¥याउछः शेसकान्त शर्मा

जाजरकोट भेरी नगरपालिका–३ का शेसकान्त शर्माले लगातार ड्रक्स सेवनले मान्छेलाइ कित जेलमा, कित मृत्युको मुखमा पु¥याउने बताएका छन् । सुक्रबार खलंगाका ८० भन्दा बढि युवाहरुसंगको छलफल तथा अनुभव आदान पदान कार्यक्रममा शर्माले यस्तो बताएका हुन्...बाँकी

लागुऔषध दुव्र्यसन विरुद्ध भेरीमा नमुना युवा नगरसभाको अभ्यास

जाजरकोट भेरी नगरपालिकामा नमुना युवा नगरसभाको अभ्यास गरिएको छ । लागुऔषध दुव्र्यसन विरुद्ध युवा जागरण पैदा गर्न नमुना युवा नगरसभाको अभ्यास गरिएको हो । १६ देखि २४ बर्ष उम्मेर समुहका युवाहरुले नमुना युवा नगरसभाको अभ्यास...बाँकी

लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथाम गर्न दुइ दिने तनाव व्यवस्थापन तथा खुसी विज्ञान सम्बन्धी कार्यशाला सम्पन्न

जाजरकोट भेरी नगरपालिकाको आयोजनामा दुई दिने तनाव ब्यवस्थापन तथा खुसी विज्ञान सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथाम गर्न भेरी नगरपालिकाले दुइ दिने तनाव ब्यवस्थापन तथा खुसी विज्ञान सम्बन्धी कार्यशाला सम्पन्न...बाँकी

दुई सय भन्दा बढि बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

जाजरकोट Strenghening opportunities for Adolescent Resilience Continuation (SOAR) परियोजनाले नलगाड नगरपालिका र भेरी नगरपालिकाका २३२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । गत कातिक १७ गते राति गएको भुकम्पबाट प्रभावित २३२ जना विद्यार्थीहरुलाई परियोजनाले...बाँकी

लागुऔषध नियन्त्रण तथा व्यवस्थित मदिरा विक्रि वितरण गर्न होटल व्यवसायीसंग भेरी नगरपालिका

जाजरकोट लागुऔषध नियन्त्रण तथा रोकथामको लागि युवा जागरण अभियान संचालन गरिरहेको भेरी नगरपालिकाले होटल व्यवसायीसंग छलफल चलाएको छ । सनिबार नगरपालिकाको सभाहलमा जिल्लाका होटल व्यवसायीहरुसंग नगरपालिकाले लागुऔषध नियन्त्रण तथा व्यस्थित मदिरा विक्रिवितरण सम्बन्धि छलफल चलाएको...बाँकी

प्रतिष्ठानको समन्वयमा चितवन समाज युकेद्धारा भुकम्प प्रभावित विद्यार्थीलाइ सहयोग

जाजरकोट संयुक्त अधिराज्य वेलायतमा वस्ने चितवनका नेपालीहरुले भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरुलाइ पढाइ सहयोग सामाग्री दिएका छन् । चितवन समाज युकेमा आवद्ध नेपालीहरुले व्यक्तिगत रुपमा जम्मा गरेको रकमवाट पढाइ सहयोग सामाग्री व्यवस्था गरि जाजरकोट सम्पदा संरक्षण...बाँकी

अखिल (क्रान्तिकारी), जाजरकोट जातिय छुवाछुतको विरुद्धमा

जाजरकोट नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) जाजरकोट जातिय छुवाछुत विरुद्धको अभियानमा जुटेको छ । संसारको मानव जातिलाइ एउटै जातिका रुपमा सैद्धान्तिक मान्यता दिदै आएको अखिल (क्रान्तिकारी), जाजरकोटले एकाइसौं शताव्दीको युगमा गरिने जातिय छुवाछुत तथा...बाँकी

विद्यालयमा योगा गरेर जाजरकोटमा मनाइयो १० औं अन्तर्राष्ट्रिय योग दिवस

जाजरकोट त्रिभुवन माध्यामिक विद्यालय खलंगा, जाजरकोटको प्राङ्गणमा योगा गरेर १० औं अन्तर्राष्ट्रिय योग दिवस–२०८१ मनाईएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा त्रिभुवन मावि खलंगाको प्राङ्गणमा योगा गरेर १० औं अन्तर्राष्ट्रिय योग दिवस–२०८१ मनाईएको हो...बाँकी

रजत जयन्तीको अबसरमा किर्डाक नेपालले दिप प्रज्वलनसंगै स्टेस्नरी वितरण

जाजरकोट रजत जयन्तीको अबसरमा किर्डाक नेपालले जाजरकोटमा दिप प्रज्वलन गर्नुको साथै बालबालिकालाइ स्टेस्नरी वितरण गरेको छ । २५ बर्ष पुरागरी २६ बर्षमा प्रवेश गरेको सुखद अबसरमा किर्डाक नेपालले जाजरकोटमा दिप प्रज्वलन गर्नुको साथै बालबालिकालाइ स्टेस्नरी...बाँकी