जाजरकोट चार बुँदे माग सहित प्रमुख जिल्ला अधिकारी ऋषि राज आचार्यलाइ ध्यानाकर्षण पत्र बुझाईएको छ । न्यायका लागि राष्ट्रिय महिला अभियानको संयोजनमा बुँधबार जाजरकोटका महिला अधिकारकर्मीहरुले प्रजिअ आचार्यलाइ ४ बुँदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएका...बाँकी
Jajarkot
जाजरकोट १७ औं गणतन्त्र दिवसको अबसरमा समाजसेवी सिता भण्डारीलाइ मंगलबार नागरिक सम्मान गरिएको छ । फुलमाला, अवीर सहितको दोसल्ला ओराउनुको साथै सम्मान पत्र प्रदान गरेर भण्डारीलाई नागरिक सम्मान गरिएको हो । भेरी नगरपालिका–४ बाहुनबारा निबासी...बाँकी
Jajarkot
जाजरकोट प्रभातफेरी लगाएतका विभिन्न कार्यक्रमको आयोजना गरेर जाजरकोटमा गणतन्त्र दिवस–२०८१ मनाइएको छ । सदरमुकाम खलंगामा मंगलबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेर १७ औं गणतन्त्र दिवस मनाईएको थियो । खलंगाको ठाटी बजारदेखि विहान ८ बजेदेखि सुरु गरिएको...बाँकी
Jajarkot
जाजरकोट अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धिको फारम भरी दर्ता गर्न २१ दिने सार्वजनिक सुचना प्रकाशित भएको छ । “अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी जाँचबुझ आयोग” ले शुक्रबार २१ दिने सार्वजनिक सुचना प्रकाशित गरेको हो । शुक्रबार प्रकाशित...बाँकी
Jajarkot
जाजरकोट डिभाइन युथ क्लव तथा राधा माधव समिति, जाजरकोटले कृपालु छात्रबृति वितरण गरेको छ । कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत १० जना विद्यार्थीहरुलाई डिभाइन युथ क्लवले छात्राबृति वितरण गरेको हो । सनिबार विहान...बाँकी
Jajarkot
जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव संचालन हुने भएको छ । रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव–२०८१ को मुल आयोजक समितिमा कला, संस्कृति, पर्यटन प्रवद्र्धन मञ्च कर्णाली प्रदेश सुर्खेत रहेको छ...बाँकी
Jajarkot
जाजरकोट पश्चिम नेपालमा समुदायमा आधारित रेड पाण्डा (हाब्रे) संरक्षण परियोजना अधिकृत भुपलाल केसी यतिवेला खुशीको सन्देश प्रवाह गरिरहेका छन् । रेड पाण्डा ट्रयाप गर्न राखिएको क्यामेरामा रेड पाण्डा लगाएतका विभिन्न वन्यजन्तुहरु रेकर्ड भएपछि अधिकृत केसीले...बाँकी
Jajarkot
जाजरकोट सन्तुष्टिले पैदा गर्ने खुसी बेग्लै खालको हुदो रहेछ । खुसीले जन्माएको हिक्मत अझ बढि शक्तिशालि हुदो रहेछ । खुसीले मुस्कान मात्र होईन, प्राप्तीको अनुभुति गराउदो रहेछ । त्यस्तै अनुभुति गरेकी छन, नलगाड नगरपालिका–१ की...बाँकी
Jajarkot
जाजरकोट रुकुमपश्चिम आठबीसकोट नगरपालिका–११ चौरकी लक्ष्मी बटाला विगत ५ बर्ष पहिले लडेर दुवै हात, खुट्टा नचल्ने अपाङ्ग हुन् । गत कातिक १७ गतेको मध्ये राति जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भुकम्पले...बाँकी
Jajarkot
जाजरकोट जाजरकोट जिल्ला अस्पतालमा दाँत र कान सम्बन्धि निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन भएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले जाजरकोट जिल्ला अस्पतालमा दाँत र कान सम्बन्धि निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेको हो ।...बाँकी
Jajarkot