News Portal

गृहपृष्ठ # Jajarkot

भेरी–९ मा पोषणमैत्री वडा घोषणाको अबस्था विश्लेषण

जाजरकोट भेरी नगरपालिका–९ मा पोषणमैत्री वडा घोषणाको अबस्था विश्लेषण गरिएको छ । नगर शिक्षा शाखा र स्वास्थ्य शाखाको संयुक्त आयोजनामा भेरी नगरपालिका–९ मा पोषणमैत्री वडा घोषणाको अबस्था विश्लेषण गरिएको हो । भेरी नगरपालिका–९ कालाभुर स्थित...बाँकी

लागुऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रण गर्न भेरी नगरपालिका अविभावकसंग

जाजरकोट भेरी नगरपालिका, जाजरकोटले लागुऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रण अभियान संचालन गरेको छ । लागुऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रण गर्न भेरी नगरपालिकाले अविभावकसंग पुग्ने कार्यक्रम तय गरेको छ । विद्यार्थीहरुको आचरण तथा व्यवहार परिक्षण गर्न...बाँकी

वल्र्ड भिजन र पाँचताराले हस्तान्तरण गरे भुकम्प प्रतिकार्य परियोजना

युद्धजीत शर्मा जाजरकोट वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले भेरी नगरपालिका–१२ र नलगाड नगरपालिका–५ को वडा कार्यालयलाई परियोजना हस्तान्तरण गरेका छन् । दुबै ठाउँमा एक विशेष कार्यक्रमको आयोजना गरेर बुधबार वल्र्ड...बाँकी

दिपेन्द्र मावि कुशे–६ घरङ्गामा सार्वजनिक परीक्षण

जाजरकोट कुशे गाउँपालिका–६ घरङ्गा स्थित दिपेन्द्र माध्यामिक विद्यालयमा सार्वजनिक परीक्षण गरिएको छ । सामाजिक विकास कार्यालय, जाजरकोटको आयोजनामा बुधबार दिपेन्द्र मावि कुशे–६ घरङ्गामा सार्वजनिक परीक्षण गरिएको हो । आब २०८०÷०८१ मा संचालित विद्यालय पूर्वाधार विकास...बाँकी

तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकामा योग, ध्यान, उर्जा अभियान

जाजरकोट तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको छ । मानव शरिरमा सकारात्मक भाइब्रेसन पैदा गर्न भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको हो । नगरपालिकाका सबै जनप्रतिनीधि र कर्मचारी दिक्षित भएर...बाँकी

४ बुँदे माग सहित प्रमुख जिल्ला अधिकारीलाइ ध्यानाकर्षण

जाजरकोट चार बुँदे माग सहित प्रमुख जिल्ला अधिकारी ऋषि राज आचार्यलाइ ध्यानाकर्षण पत्र बुझाईएको छ । न्यायका लागि राष्ट्रिय महिला अभियानको संयोजनमा बुँधबार जाजरकोटका महिला अधिकारकर्मीहरुले प्रजिअ आचार्यलाइ ४ बुँदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएका...बाँकी

१७ औं गणतन्त्र दिवसको अबसरमा सिता भण्डारीलाइ नागरिक सम्मान

जाजरकोट १७ औं गणतन्त्र दिवसको अबसरमा समाजसेवी सिता भण्डारीलाइ मंगलबार नागरिक सम्मान गरिएको छ । फुलमाला, अवीर सहितको दोसल्ला ओराउनुको साथै सम्मान पत्र प्रदान गरेर भण्डारीलाई नागरिक सम्मान गरिएको हो । भेरी नगरपालिका–४ बाहुनबारा निबासी...बाँकी

प्रभातफेरी लगाएतका कार्यक्रमको आयोजना गरेर जाजरकोटमा मनाइयो गणतन्त्र दिवस

जाजरकोट प्रभातफेरी लगाएतका विभिन्न कार्यक्रमको आयोजना गरेर जाजरकोटमा गणतन्त्र दिवस–२०८१ मनाइएको छ । सदरमुकाम खलंगामा मंगलबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेर १७ औं गणतन्त्र दिवस मनाईएको थियो । खलंगाको ठाटी बजारदेखि विहान ८ बजेदेखि सुरु गरिएको...बाँकी

अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धि फारम भरी दर्ता गर्न २१ दिने सार्वजनिक सुचना प्रकाशित

जाजरकोट अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धिको फारम भरी दर्ता गर्न २१ दिने सार्वजनिक सुचना प्रकाशित भएको छ । “अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी जाँचबुझ आयोग” ले शुक्रबार २१ दिने सार्वजनिक सुचना प्रकाशित गरेको हो । शुक्रबार प्रकाशित...बाँकी

डिभाइन युथ क्लव, जाजरकोटले कृपालु छात्रवृति वितरण

जाजरकोट डिभाइन युथ क्लव तथा राधा माधव समिति, जाजरकोटले कृपालु छात्रबृति वितरण गरेको छ । कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत १० जना विद्यार्थीहरुलाई डिभाइन युथ क्लवले छात्राबृति वितरण गरेको हो । सनिबार विहान...बाँकी