News Portal

गृहपृष्ठ # Jajarkot

लागुऔषध नियन्त्रण तथा व्यवस्थित मदिरा विक्रि वितरण गर्न होटल व्यवसायीसंग भेरी नगरपालिका

जाजरकोट लागुऔषध नियन्त्रण तथा रोकथामको लागि युवा जागरण अभियान संचालन गरिरहेको भेरी नगरपालिकाले होटल व्यवसायीसंग छलफल चलाएको छ । सनिबार नगरपालिकाको सभाहलमा जिल्लाका होटल व्यवसायीहरुसंग नगरपालिकाले लागुऔषध नियन्त्रण तथा व्यस्थित मदिरा विक्रिवितरण सम्बन्धि छलफल चलाएको...बाँकी

प्रतिष्ठानको समन्वयमा चितवन समाज युकेद्धारा भुकम्प प्रभावित विद्यार्थीलाइ सहयोग

जाजरकोट संयुक्त अधिराज्य वेलायतमा वस्ने चितवनका नेपालीहरुले भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरुलाइ पढाइ सहयोग सामाग्री दिएका छन् । चितवन समाज युकेमा आवद्ध नेपालीहरुले व्यक्तिगत रुपमा जम्मा गरेको रकमवाट पढाइ सहयोग सामाग्री व्यवस्था गरि जाजरकोट सम्पदा संरक्षण...बाँकी

अखिल (क्रान्तिकारी), जाजरकोट जातिय छुवाछुतको विरुद्धमा

जाजरकोट नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) जाजरकोट जातिय छुवाछुत विरुद्धको अभियानमा जुटेको छ । संसारको मानव जातिलाइ एउटै जातिका रुपमा सैद्धान्तिक मान्यता दिदै आएको अखिल (क्रान्तिकारी), जाजरकोटले एकाइसौं शताव्दीको युगमा गरिने जातिय छुवाछुत तथा...बाँकी

विद्यालयमा योगा गरेर जाजरकोटमा मनाइयो १० औं अन्तर्राष्ट्रिय योग दिवस

जाजरकोट त्रिभुवन माध्यामिक विद्यालय खलंगा, जाजरकोटको प्राङ्गणमा योगा गरेर १० औं अन्तर्राष्ट्रिय योग दिवस–२०८१ मनाईएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा त्रिभुवन मावि खलंगाको प्राङ्गणमा योगा गरेर १० औं अन्तर्राष्ट्रिय योग दिवस–२०८१ मनाईएको हो...बाँकी

रजत जयन्तीको अबसरमा किर्डाक नेपालले दिप प्रज्वलनसंगै स्टेस्नरी वितरण

जाजरकोट रजत जयन्तीको अबसरमा किर्डाक नेपालले जाजरकोटमा दिप प्रज्वलन गर्नुको साथै बालबालिकालाइ स्टेस्नरी वितरण गरेको छ । २५ बर्ष पुरागरी २६ बर्षमा प्रवेश गरेको सुखद अबसरमा किर्डाक नेपालले जाजरकोटमा दिप प्रज्वलन गर्नुको साथै बालबालिकालाइ स्टेस्नरी...बाँकी

जिल्ला शिक्षा संजालको समिक्षात्मक बैठक सम्पन्न

जाजरकोट जिल्ला शिक्षा संजालको समिक्षात्मक बैठक सम्पन्न भएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, जिल्ला शाखा जाजरकोटको आयोजनामा सुक्रबार जिल्ला शिक्षा संजालको समिक्षात्मक बैठक सम्पन्न भएको हो । नेपाल राष्ट्रिय दलित समाज कल्याण...बाँकी

सय भन्दा बढि बिद्यार्थीलाई शैक्षिक तथा सरफाई सामाग्री वितरण

जाजरकोट जाजरकोट ग्यालरीको समन्वयमा बिद्यार्थीलाई शैक्षिक तथा सरसफाई सामाग्री बितरण गरिएको छ । ग्यालरीका अष्ट्रेलिया प्रतिनिधि लिलामनी आचार्यको आर्थिक सहयोगमा हिमज्योती प्राबि बारेकोट २ ध्यारगाउँका १ सय ३७ विद्यार्थीलाई शैक्षिक तथा सरसफाइ सामाग्री बितरण गरिएको...बाँकी

फिजियोथेरापी तथा शारीरिक पुनस्र्थापना शिविरबाट २ सय २२ जनाले लिए सेवा

जाजरकोट नलगाड नगरपालिकामा र बारेकोट गाउँपािलकामा सञ्चालन भएको निःशुल्क फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर संचालन गरिएको छ । ह्याण्डिक्याप इन्टरनेशनल र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको आयोजना, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र नलगाड नगरअपस्तालकोे समन्वयमा...बाँकी

सडक दुर्घटना रोक्न नेपाली काँग्रेस जाजरकोट सडक खाल्डा पुर्ने अभियानमा

जाजरकोट नेपाली काँग्रेस, जाजरकोटले सडक खाल्डा पुर्ने अभियानको सुरुवात गरेको छ । जिल्ला सदरमुकाम खलंगा भित्रेने र खलंगादेखि बाहिरिने सडकहरुका खाल्डाहरु पुर्न नेपाली काँग्रेस, जाजरकोटले सनिबारदेखि अभियानको सुरुवात गरेको हो । जिल्ला सदरमुकाम खलंगा प्रवेश...बाँकी

भेरी नगरपालिकाद्धारा लागुऔषध दुव्र्यसनीबाट जोगाउन युवाका लागि सिप विकास तालिम

जाजरकोट लागुऔषध दुव्र्यसनीबाट जोगाउन भेरी नगरपालिकाले युवाका लागि सिप विकास तालिम संचालन गरेको छ । स्वरोजगार बन्न सक्ने क्षमताको बिकास गराइ लागुऔषधको दुव्र्यसनीबाट जोगाउन भेरी नगरपालिकाले सिप विकास तालिम संचालन गरेको हो । युवा, युवतिहरुको...बाँकी