नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–११ का ६५ घर परिवारलाई कम्बल वितरण गरेको छ भने, विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । चिसोबाट जोगाउन विपन्न ६५ घर परिवारलाई नेपाली सेनाले कम्बल बितण...बाँकी
Jajarkot
कुशे गाउँपालिका–५ खुर्पाखोलामा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सड्कबाट झण्डै ५०० मिटर तल ट्याक्टर खसेपछि सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । सिलपाउरी, टिम्मुर लगाएतका जुडिवुटी बोकेर पैंकदेखि खलंगा तर्फ जादै...बाँकी
Jajarkot
प्रेस चौतारी नेपाल, जाजरकोटको अध्यक्षमा बिनोद कुमार घर्ती निर्विरोध निर्वाचित भएका छन् । आईतबार सम्पन्न पाँचौ जिल्ला अबिधेशनबाट बिनोद कुमार घर्ती अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला सदरमुकाम खलंगमा रहेको रम्बा होटेलको सभा...बाँकी
Jajarkot
राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ, जाजरकोट अध्यक्षमा रिता पुन निर्वाचित भएकी छन् । सनिबार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको प्रथम जिल्ला अबिधेशनबाट रिता पुन राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ, जाजरकोट अध्यक्षमा निर्वाचित भएकी हुन् ।...बाँकी
Jajarkot
जुवा खेलि रहेको अबस्थामा ढाईलाख नगद सहित १४ जना प्रक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलंगाको एक घरमा जुवा खेलिरहेको अबस्थामा प्रहरीले आईतबार बिहान साढी ३ बजे ढाई लाख नगद सहित १४ जनालाई पक्राउ गरेको...बाँकी
Jajarkot
शिक्षाको उद्देश्य व्यक्ति र समाज दुवैलाई माथि लैजाने हो । नेपाल जस्तो अल्पविकसित मुलुकमा व्यक्ति र समाजको विकासका लागि आर्थिक उन्नतिलाई टेवा पु¥याउने खालको शिक्षा हुनपर्छ । व्यक्तिको चाहनालाई मात्र होइन, समाजलाई नै अगाडि बढाउने...बाँकी
Jajarkot
शिवालय गाउँपालिकाको प्रशासनिक केन्द्र ऐरेलीमा दुई दिने लेखन सिप विकास तालिम सम्पन्न भएको छ । पश्चिम जाजरकोट विकास समाजमा कार्यरतर कर्मचारीहरुको क्षमता विकास गर्न दुई दिने लेखन सिप विकास तालिम सम्पन्न भएको हो । आईतबारदेखि...बाँकी
Jajarkot
कर्णाली प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकार तथा समावेशि नीति निर्माण गर्न लागेको छ । अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुको प्रादेशिक नीति मस्यौदामा छलफल तथा सुझाव संकलन गर्न जाजरकोटमा एक कार्यक्रम सम्पन्न भएको छ ।...बाँकी
Jajarkot
जिल्ला सदरमुकाम खलंगामा एक युवाले कपडा धुने उद्योग संचालनमा ल्याएका छन् । व्यवसायिक रुपमा कपडा धुने उद्योगलाई युवाले संचालनमा ल्याएका हुन् । युवा उद्योगी सुरेन्द्र केसीले गत मंसिर १५ गतेदेखि जिल्ला सदरमुकाम खलंगामा कपडा धुने...बाँकी
Jajarkot
अपाङ्गगता भएका बालबालिकाहरुको शिक्षा सुनिश्चितता गर्न जाजरकोटमा सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अपाङ्ग उत्थान केन्द्र, जाजरकोटको आयोजनामा आईतबार जिल्ला सदरमुकाम खलंगामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । पहाडी क्षेत्र विकास...बाँकी
Jajarkot