News Portal

गृहपृष्ठ # Jajarkot

राजनीतिक प्रचार र सामाजिक रुपान्तरणका लागि नेकपा एकीकृत समाजवादीको स्टिकर वितरण अभियान सुरु

नेकपा (एकीकृत समाजवादी) जाजरकोटले पार्टीको स्टिकर वितरण अभियान आईतबारदेखि सुरु गरेको छ । पार्टीको प्रचार, सामाजिक परिवर्तनमा मद्दत गर्नुको साथै आर्थिक संकलन गर्न नेकपा (एकीकृत समाजवादी) जाजरकोटले पार्टीको स्टिकर वितरण अभियान सरु गरेको हो ।...बाँकी

समाजवादी प्रेस संगठन जाजरकोटको अध्यक्षमाः–पवन शर्मा

समाजवादी प्रेस संगठन जाजरकोटको अध्यक्षमा पवन शर्मा चयन भएका छन् । सनिवार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न प्रथम जिल्ला भेलाले शर्मालाई अध्यक्षमा चयन गरेको हो । सम्पन्न प्रथम जिल्ला भेलाले शर्माको अध्यक्षतामा २७ सदस्य जिल्ला शाखा...बाँकी

जाजरकोटका सिडिओले घरमै पुगेर दिए नेपाली नागरिकताको प्रमाण–पत्र

जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले एक सेवाग्राहीको घरमै पुगेर नेपाली नागरिकताको प्रमाण–पत्र हस्तान्तरण गरेका छन् । प्यारालाईसिस भएर हिड्डुल गर्न नसक्ने ७३ बर्षिय सेवाग्राहीको घरमै पुगेर प्रजिअ देवकोटाले सुक्रबार नेपाली नागरिकताको प्रमाण–पत्र हस्तान्तरण गरेका...बाँकी

प्रधानमन्त्रीको बक्तब्य र कोरोना सम्बन्धि नेकपा एमालेका सचिव योगेस भट्टराईले १२ बुँदामा यसरी गरे टिप्पणी

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा हिजो गरेको सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा पुगेको आभाष भयो । प्राण र उत्साहा नभएको वक्तव्य त्यसमाथी पनि कोरोना तेस्रोलहरले पुरै नागरिकलाई लपेटी रहेको...बाँकी

राउटेलाई कम्बल सहयोग

जाजरकोट आएका राउटेलाई जिल्ला प्रशासन कार्यालय र नेपाल रेडक्रस जाजरकोट शाखाबाट कम्बल र धोती वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट तीन हजार रुपैंया, तीन वटा कम्वल, तीन वटा धोती सहयोग गरिएको सहायक प्रमुख जिल्ला...बाँकी

जाजरकोटमा २३ हजार बालबालिकाले लगाए कोभिड–१९ विरुद्धको खोप

जाजरकोट जिल्लामा २३ हजार २० जना बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ । लक्ष्य भन्दा बढी बालबालिकालाई उक्त खोप लगाइएको हो । पुस १२ गतेदेखि सञ्चालन गरिएको खोप अभियान जिल्लाका सात वटा...बाँकी

बाढी आएर बगाएपछि नेपाली सेनाद्धारा उद्धार

भेरी नगरपालिका–११ लामितरा स्थित भेरी नदीमा वाढी आउदा स्थानीय बाढीमा फसेका थिए । वाढीमा केहि लडेर गम्भीर घाइते भइ भेरी पारी खोचमा केहीले बचाउ–बचाउ भनेर कराई रहेका थिए । खोचमा फसेका घाईतेलाई उद्धारको लागि नेपाली...बाँकी

कस्तुरीको बिना सहित जाजरकोटमा एक जना पक्राउ

कस्तुरीको बिना सहित जाजरकोटमा एक जना पक्राउ परेका छन् । जिल्लाको नलगाड नगरपालिका १० निवासी ४५ बर्षका डिल्लीबहादुर ध्यार पक्राउ परेका हुन् ।   बहुमूल्य बन्यजन्तु कस्तुरीको विना साथमा लिएर हिडिरहेको गोप्य सुचनाका आधारमा प्रहरी...बाँकी

भुकम्पको उच्च जोखिममा जाजरकोट

जाजरकोट जिल्ला भुकम्पको उच्च जोखिममा रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन । २४ औँ भुकम्प दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय जाजरकोटले आयोजना गरेको कार्यक्रममा रहभागिले यस्तो कुरा बताएका हुन । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख...बाँकी

आप्रवासन सहायता कक्ष स्थापना

जिल्ला प्रशासन कार्यालयमा आइतबार सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना भ्एको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा जिल्ला प्रशासन कार्यालयमा उक्त कक्ष स्थापना भएको हो । प्रमुख जिल्ला अधिकारी पे्रम प्रसाद देवकोटाले सुरक्षित आप्रवासन सहायता...बाँकी