जिल्ला सदरमुकाम खलंगामा स्वर्गीय शेर बहादुर अधिकारीको शोक सभा सम्पन्न भएको छ । मधुरिमा कला केन्द्र जाजरकोटको आयोजनामा उक्त शोक सभा खलंगाको गैरीखालीमा बुधबार सम्पन्न भएको हो । शोक सभामा मधुरिमा कला केन्द्र जाजरकोटले ‘शेर...बाँकी
Jajarkot
दलवीर पुन र नीमबहादुर शाहीको सहयोगमा शब्द संकलन र तस्वीर ट :– भवानी शाही तत्कालिन जाजरकोटी राजाको पालाका भिउसका जिम्मुवाल, सात्तियाँका डिठ्ठा जस्तै पुन्मका नायक पनि चर्चित थिए । जाजरकोटी राजाकै पालादेखि सिल्पाचौरका मगरहरुको चर्चा...बाँकी
Bhawana Shahi Jajarkot
दर्जनौं ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरु रहेको जाजरकोट प्रकृति र संस्कृतिले भरिपूर्ण छ । भौगोलिक रुपमा कर्णाली प्रदेशको बिचमा रहेको जिल्लाको प्राकृतिक सुन्दरता, जैविक विविधतता, खनिज र पूर्वाधार विकासले पर्यटन गन्तव्यका रुपमा जाजरकोटलाई मुखरित गरीरहेको छ...बाँकी
Bhawani Shahi Jajarkot
नेकपा (एकीकृत समाजवादी) जाजरकोटको अगुवा कार्यकर्ता भेला आईतबार सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा स्थित जिल्ला समन्वय समितिको सभा हलमा नेकपा (एस), जाजरकोटको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा...बाँकी
Jajarkot
विश्वमै दुलर्भ वन्यजन्तु रेडपाण्डाको दुई वटा छाला सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । नलगाड नगरपालिका–५ कालीमाटीबाट रेडपाण्डाका दुई वटा छाला सहित एक युवालाई प्रहरीले पक्राउ गरेको हो । बारेकोट गाउँपालिका–५ नायकवाडाका काले कामीका...बाँकी
DPO Jajarkot Jajarkot
चेतना भन्दा बस्तुलाई पहिलो स्थान दिदै आएको भौतिकवादी दृष्टिकोणमा बिश्वास राख्दै आएका शिक्षक नेता, गायक तथा सर्जक शेर बहादुर अधिकारीको बिचारलाई स्थापित गर्न सनिबार काठमाडौंमा श्रद्धान्जली सभाको आयोजना गरिएको थियो । उक्त श्रद्धान्जली सभा कार्यक्रम...बाँकी
chhedagadmun.gov.np Jajarkot
नेकपा (एकीकृत समाजवादी) पार्टीका कर्णाली प्रदेश ईन्चार्ज प्रकाश ज्वालाले जनप्रतिनीधिद्धारा लेखिएको नेपालको संविधान र जनताले लडेर ल्याएको व्यवस्थालाई हत्या गर्न खोज्ने भष्मा सुरसंगको सम्बन्ध बिच्छेद गरेको बताएका छन् । सनिबार जाजरकोट जिल्ला सदरमुकाम खलंगा स्थित...बाँकी
Jajarkot
नदैडाब पुगेका जुनीचाँदे गाउँपालिका–१ काप्राका एक तिर्थालुको मृत्यु भएको छ । पाटनको अत्याधिक चिसोले कठ्याङ्ग्रीएर जुनीचाँदे–१ काप्राका ५९ बर्षिय अभिमान रावतको मृत्यु भएको हो । चाँदे हिमालको चौरीपाटनमा रहेको प्रख्यात नदैडावमा नारायण देउपीडको तिर्थ गर्ने...बाँकी
Jajarkot junichaandemun.gov.np
कुशे गाउँपालिकाको एक विद्यालयमा शुक्रबार विद्यार्थीहरुले कक्षा १२ काे परीक्षा दिन पाएका छैनन् । विद्यालयमा ईन्टरनेटले काम नगरेपछि शुक्रबारको परीक्षा दिनबाट बिद्यार्थीहरु बन्चित भएका हुन् । कुशे गाउँपालिका–६ घरंगामा रहेको दिपेन्द्र माध्यामिक बिद्यालयमा कक्षा १२...बाँकी
Jajarkot kushemun.gov.np
लोक साहित्य सर्जक एवं गायक शेर बहादुर अधिकारीको अन्तिम श्रद्धान्जली बिहिबार पशुपती आर्यघाटमा गरिएको छ । कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका अधिकारीको अन्तिम श्रद्धान्जली पशुपती आर्यघाटमा गरिएको हो । लोक साहित्य, सर्जक, गायक एवं शिक्षक...बाँकी
chhedagadmun.gov.np Jajarkot