News Portal

गृहपृष्ठ # Jajarkot

मन्त्री बन्ने दौडमा जाजरकोटका दुई साँसद

कर्णाली प्रदेश सरकारको मन्त्री बन्ने दौडमा जाजरकोटका दुई साँसद रहेका छन् । कर्णाली प्रदेश सरकार हालै परिवर्तन भएपछि मन्त्री बन्ने दौडमा जाजरकोटका दुई साँसद रहेका हुन् । केही दिनमै बिस्तार हुन लागेको कर्णाली प्रदेश सरकारको...बाँकी

नेकपा (एमाले), जाजरकोटले सम्पन्न गर्यो सात पालिका र ७७ वडा अबिधेशन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जाजरकोटले सात वटै पालिका र ७७ वटै वडामा अबिधेशन सम्पन्न गरेको छ । सम्पन्न अबिधेशनबाट पालिका र वडा अध्यक्षहरु सर्वसहमत चयन गर्नुको साथै पालिका र वडा कमिटीहरु निर्माण गरेको छ ।...बाँकी

ट्याक्टर दुर्घटना हुदा जाजरकोटको नलगाडमा तीनको मृत्य, एक गम्भीर घाइते

नलगाड नगरपालिका–५ गाँजिमेलामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने, एक जना गम्भीर घाईते भएका छन् । कालिमाटीबाट बारेकोट जाँदै गरेको ट्याक्टर नलगाड नगरपालिका–५ गाँजिमेलामा दुर्घटना भएको हो । दुर्घटनामा परेको ट्याक्टरको नम्बर...बाँकी

नेकपा (एस), जाजरकोटको संगठन निर्माण गर्न तीन महिने अभियान संचालन गर्ने निर्णय

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जाजरकोटले संगठन निर्माण गर्न तीन महिने अभियान संचालन गर्ने निर्णय गरेको छ । जिल्ला संगठन कमिटीका अध्यक्ष कृष्ण बिसीको अध्यक्षतामा आईतबार पार्टी कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।...बाँकी

समाज रुपान्तरण र व्यवसायिक पत्रकारितामा हाम्रो जोड हुन्छ :– अध्यक्ष शाही

प्रेस सेन्टर नेपाल, जाजरकोटले समाज रुपान्तरण र व्यवसायिक पत्रकारितामा जोड दिने प्रेस सेन्टर नेपाल, जाजरकोट अध्यक्ष लोकेन्द्र विक्रम शाहीले बताएका छन् । नलगाड नगरपालिकाको दल्लीमा आईतबार सम्पन्न भएको प्रेस सेन्टर नेपाल जाजरकोटको चौथो जिल्ला अबिधेशनबाट...बाँकी

जाजरकोटमा नेपाल प्रहरीको अबैध गाँजा खेती नष्ट गर्ने अभियान

नेपाल प्रहरीले जाजरकोट जिल्लामा अबैध गाँजा खेती नष्ट गर्ने अभियान संचालन गरेको छ । जिल्लाका विभिन्न ठाउँको दुई सय रोपनी जग्गामा रहेको अवैध गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । जिल्लाको...बाँकी

मानस पटलको केन्द्रमा अमर योद्धा कमरेड वीरजङ्ग

कमरेड आदर्श दाइले २९ असोज, २०७८ बिहानै ७.४७ मा फोन गरेर सन्चो–बिसन्चो सोध्नुभयो । तीन मिनेट २३ सेकेन्डको कुराकानीमा दुःखद् खबर छ भन्नुभयो ! मैले के भो, के भो भनेँ । उहाँले कमरेड वीरजङ्ग दाइको...बाँकी

बार्षिक प्रगति समिक्षा बैठक सम्पन्न

जाजरकोट जिल्लामा बार्षिक प्रगति समिक्षा बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति जाजरकोटद्धारा सोमबार आयोजित बार्षिक प्रगति समिक्षा बैठक मंगलबार सम्पन्न भएको हो । जिल्लाका सात वटै पालिका, जिल्ला स्थित सबै विकास कार्यालय र...बाँकी

दशेरामा स्वर्गिय अधिकारीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

छेडागाड नगरपालिकाको दशेरामा स्वर्गिय शेर बहादुर अधिकारीको श्रद्धान्जली सभा सम्पन्न भएको छ । जन ज्ञानकुन्ज क्याम्पस र जनप्रिय माध्यामिक विद्यालयको आयोजनामा दशेरामा शुक्रबार श्रद्धान्जली सभा सम्पन्न भएको हो । नेपाल शिक्षक महासंघका उप–महासचिव अधिकारीको स्मृतिमा...बाँकी

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा भेरी नगरपालिका विजयी

सनिबार आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा भेरी नगरपालिका बिजयी भएको छ । जिल्ला अदालत र जिल्ला हुलाक कार्यालयमा कार्यरत कर्मचारी टिमलाई भेरी नगरपालिकाको कर्मचारी टिमले ० का विरुद्ध ४ गोल गरेर विजयीको उपाधी हासिल गरेको...बाँकी