बालबालिकाको बर्तमान अबस्थाका बिषयमा जाजरकोटमा बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बाल अधिकार परिषदको आयोजनामा बालबालिकाको बर्तमान अबस्थाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव याम...बाँकी
Jajarkot News
गत साउन १६ गते जाजरकोटको नलगाड नगरपालिका–३ बाँसकोटीका ४६ बर्षीय खम्बबहादुर रोकायको घर पहिरोले बगायो । उनको ६ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेका छन । त्यसैगरी साउन ३१ गते नलगाड–४ कोठीगाउँका भीमबहादुर...बाँकी
Badri Panta Jajarkot
भरुवा बन्दुक सहित नलगाड नगरपालिकाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नलगाड नगरपालिका–८ कुसेनीबाट भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । नलगाड नगरपालिका–८ कुसेनीका लिल बहादुर पुनका ३३ बर्षिय छोरा बीर...बाँकी
DPO JKT Jajarkot
प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमी बिष्णु कुमारी थापाको उपचारमा स्वास्थ्यकर्मीहरुले आर्थिक सहयोग गरेका छन् । राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार गराई रहेकी सिनियर अनमी थापालाई बारेकोटमा कार्यरत स्वास्थ्यकर्मीहरुले दुई लाख २ हजार ५...बाँकी
Barekot barekotmun.gov.np Jajarkot
अबिरल बर्षासंगै आएको पहिराले कुशे गाउँपालिका–८ औलरिजा स्थित सरस्वती माध्यामिक विद्यालय भवन भत्काएको छ । गत साउन २७ गते आएको पहिरोले सरस्वती माविको भवन भत्काएको हो । पैंक प्रहरी चौकीबाट गएको प्रहरी टोलीले भत्किएको विद्यालय...बाँकी
Jajarkot kushemun.gov.np
नगरपालिकाको सन्तुलित बिकासमा जोड दिएको नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावलले बताएका छन् । नलगाड नगरपालिका–१ जुरेलीको बृहत खानेपानी आयोजना र आधारभुत स्वास्थ्य केन्द्र भवनको सनिबार अनुगमन गर्ने क्रममा प्रमुख रावलले यस्तो बताएका हुन् ।...बाँकी
Jajarkot tribeninalgaadmun.gov.np
विद्युत प्रसारण लाईनको काम विद्युत प्राधिकरण वितरण कार्यालयले एक हप्ता भित्रै सुरु नगरेमा डेलिकेशनमा जाने पाँचकाटिया बजार व्यबस्थापन समितिले निर्णय गरेको छ । आईतबार बिहान समितिका अध्यक्ष कर्ण बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय...बाँकी
Jajarkot
आर्थिक विकासले समाजवादको आधार निर्माण गर्ने नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावलले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नलगाड नगर कमिटीले सनिबार सिर्केमा आयोजना गरेको वडा स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नगर प्रमुख रावलले यस्तो...बाँकी
Jajarkot tribeninalgaadmun.gov.np
नीजि तथा आबासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) कर्णाली प्रदेश समितिको भेला तथा पूर्ण बैठक जाजरकोटमा सम्पन्न भएको छ । संस्थागत बिद्यालयहरुको छाता संगठन प्याब्सन नेपाल कर्णाली प्रदेश समितिको भेला तथा पूर्णबैठक सुक्रबार जाजरकोटमा सम्पन्न भएको...बाँकी
Jajarkot दिनेश गाैतम
खोलाले बगाएर कुशे गाउँपालिका–५ दम्दालाका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीत बहादुर थापा र साईमल कामी रहेको प्रहरीले जानकारी दिएको छ । धान गोड्न भनेर पाँच पहिले घरबाट बग्र (जिउला) गएका दुई...बाँकी
DPO Jajarkot Jajarkot