News Portal

गृहपृष्ठ # Jajarkot

सिनियर अनमी थापाको उपचारमा बारेकोटका स्वास्थ्यकर्मीहरुको दुई लाख सहयोग

प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमी बिष्णु कुमारी थापाको उपचारमा स्वास्थ्यकर्मीहरुले आर्थिक सहयोग गरेका छन् । राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार गराई रहेकी सिनियर अनमी थापालाई बारेकोटमा कार्यरत स्वास्थ्यकर्मीहरुले दुई लाख २ हजार  ५...बाँकी

पहिरोले भत्कायो कुशे–८ औलरिजाको विद्यालय भवन

अबिरल बर्षासंगै आएको पहिराले कुशे गाउँपालिका–८ औलरिजा स्थित सरस्वती माध्यामिक विद्यालय भवन भत्काएको छ । गत साउन २७ गते आएको पहिरोले सरस्वती माविको भवन भत्काएको हो । पैंक प्रहरी चौकीबाट गएको प्रहरी टोलीले भत्किएको विद्यालय...बाँकी

नगरपालिकाको सन्तुलित बिकासमा हामीले जोड दिएका छौं :– नगर प्रमुख रावल

नगरपालिकाको सन्तुलित बिकासमा जोड दिएको नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावलले बताएका छन् । नलगाड नगरपालिका–१ जुरेलीको बृहत खानेपानी आयोजना र आधारभुत स्वास्थ्य केन्द्र भवनको सनिबार अनुगमन गर्ने क्रममा प्रमुख रावलले यस्तो बताएका हुन् ।...बाँकी

एक हप्ता भित्रै विद्युत प्राधिकरणले काम सुरु नगरे डेलिकेशनमा जाने निर्णय

विद्युत प्रसारण लाईनको काम विद्युत प्राधिकरण वितरण कार्यालयले एक हप्ता भित्रै सुरु नगरेमा डेलिकेशनमा जाने पाँचकाटिया बजार व्यबस्थापन समितिले निर्णय गरेको छ । आईतबार बिहान समितिका अध्यक्ष कर्ण बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय...बाँकी

आर्थिक क्रान्तिले समाजवादको आधार निर्माण गर्छ :– नगर प्रमुख रावल

आर्थिक विकासले समाजवादको आधार निर्माण गर्ने नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावलले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नलगाड नगर कमिटीले सनिबार सिर्केमा आयोजना गरेको वडा स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नगर प्रमुख रावलले यस्तो...बाँकी

प्याब्सन नेपाल कर्णाली प्रदेश समितिको भेला तथा पूर्णबैठक जाजरकोटमा सम्पन्न

नीजि तथा आबासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) कर्णाली प्रदेश समितिको भेला तथा पूर्ण बैठक जाजरकोटमा सम्पन्न भएको छ । संस्थागत बिद्यालयहरुको छाता संगठन प्याब्सन नेपाल कर्णाली प्रदेश समितिको भेला तथा पूर्णबैठक सुक्रबार जाजरकोटमा सम्पन्न भएको...बाँकी

खोलाले बगाएर दम्दालाका दुई जनाको मृत्यु

खोलाले बगाएर कुशे गाउँपालिका–५ दम्दालाका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीत बहादुर थापा र साईमल कामी रहेको प्रहरीले जानकारी दिएको छ । धान गोड्न भनेर पाँच पहिले घरबाट बग्र (जिउला) गएका दुई...बाँकी

कविताः– मेरी आमा

  जिन्दगीमा धेरै दुख र कष्ट सहेर मलाई यो धर्तीमा पाइला टेकाउने भगवान हुन् मेरि आमा, हो आफू भोकै बसेर मलाई पेट भरी मिठा–मिठा अन्न खुवाइ पेट भराउनी अन्नदाता हुन् मेरि आमा । आफू नाङ्गो...बाँकी

चोरी भएको मोटरसाईकलको पार्टपुर्जा सहित दुई जना पक्राउ

चोरी भएको मोटरसाइकलको पार्टपुर्जा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाका आधारमा चोरी भएको मोटरसाईकलको पार्टपुर्जा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । नलगाड नगरपालिका–२ छेप्काका नवराज पुन र सैफुल आलामलाई...बाँकी

हराएको जस्ता पाता खोजतलास गरी प्रहरीले बुझायो सम्बन्धित व्यक्तिलाई

गैरीखालीबाट हराएको प्लेन जस्तापाता प्रहरीले फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ । लुकाएर राखेको जस्तापातालाई प्रहरीले फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको हो । भेरी नगरपालिका–४ का ४८ बर्षिय प्रदिप जंग शाहको १०० मिटर प्लेन जस्तापाता...बाँकी