News Portal

गृहपृष्ठ # Jajarkot

सर्बहारा वर्गको पार्टी नेकपा एमाले “बा” को पार्टी भएपछि अर्को पार्टी खोल्नु परेको हो :– नेता बिसी

नेकपा एमाले बिचार, सिद्धान्त सहितको श्रमजीवि सर्वहारा वर्गको पार्टी बन्न नसकेको हुदा आफुहरुले नेकपा (एकीकृत समाजवादी) पार्टी खोल्नु पर्ने स्थिति सृजना भएको नेकपा (एकीकृत समाजवादी) का नेता कृष्ण विसीले बताएका छन् । मंगलबार जिल्ला सदरमुकाम...बाँकी

पहिरोमा पुरिएर एक जनाको मृत्यु, दुई जना घाइते

अविरल वर्षाका कारण खसेको पहिरोले पुरिएर नलगाडमा एक बालकको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका–५ ढाँरसिर्केका गोरख खड्काका ९ बर्षिय छोरा प्रचञ्डको मृत्यु इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरिक्षेक अर्जुन साउदले बताएका छन् ।...बाँकी

जिल्ला प्रहरी कार्यालयमा बृक्षारोपण

जिल्ला प्रहरी कार्यालय, जाजरकोट परिसरमा बृक्षारोपण गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी टोलीले शुक्रबार कार्यालय परिसर भित्र बृक्षारोपण गरेको हो । जिल्ला प्रहरी कार्यालय प्रमुख तथा प्रहरी नायव उपरिक्षक मधु कुमार थापाको नेतृत्वमा...बाँकी

प्रहरीले नष्ट गर्यो तीन रोपनी जग्गाको अबैध गाँजा

तीन रोपनी जग्गामा रहेको गाँजालाई प्रहरीले नष्ट गरेको छ । नलगाड नगरपालिका–३ किटेनीमा प्रहरी चौकी पाँचकाटियामा कार्यरत प्रहरीको टोलीले तीन रोपनी जग्गाको अबैध गाँजा नष्ट गरेको हो । प्रहरी चौकी पाँचकाटियामा कार्यरत प्रहरी सहायक निरिक्षक...बाँकी

मोटर साईकल दुर्घटनामा परि अहेव कार्कीको मृत्यु

मोटर साईकल दुर्घटनामा परि सिनियर अहेव गोपाल कार्कीको मृत्यु भएको छ । भेरी नगरपालिका–८ र ९ को सिमानामा रहेको झुप्राखोला नजिकैको भीरमा मोटर साईकल दुर्घटना हुदा सिनियर अहेव कार्कीको मृत्यु भएको हो । सडकबाट झण्डै...बाँकी

बेली ब्रिज सन्चालनमा आएपछि यातायात संचालनमा सहज

भेरी कोरीडोर अन्तरगत जाजरकोट—डोल्पा खण्डमा पर्ने जाजरकोटको नलगाड र झुम्रे खोलामा बेलीब्रीज संचालनमा आएको छ । बेलीब्रीज संचालनमा आएपछि झुम्रेखोला र नलगाड नदीमा यातायात संचालन गर्न सहज भएको हो । सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोटको...बाँकी

नलगाड नगरपालिकामा आँखा तथा कानका बिरामीहरुको पहिचान सुरु

नलगाड नगरपालिकामा आँखा तथा कानका विरामीहरुको पहिचान गर्न सुरु गरिएको छ । नेपाल नेत्र ज्योती संघद्धारा संचालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमले नलगाडमा आँखा तथा कानका विरामीहरुको पहिचान गर्न सुरु गरेको हो । दृष्टी...बाँकी

पहिरो पिडित डाँगीलाई सहयोग हस्तान्तरण

गत साउन ३१ गते आएको पहिरोबाट विस्थापित भएका नलगाड नगरपालिका–४ कोठीगाउँका भिमबहादुर डाँगी शुक्रबार सहयोग हस्तान्तरण गरिएको छ । बिस्थापित डाँगी परिवारलाई विभिन्न निकाय र व्यक्तिले दिएको सहयोग शुक्रबार हस्तान्तरण गरिएको हो । डाँगी परिवारलाई...बाँकी

२५० लिटर अबैध मदिरा सहित कच्चा पदार्थ बरामत गरेर नष्ट

जाजरकोट जिल्ला प्रहरी कार्यालयले २५० लिटर अबैध मदिरा बरामत गरेर नष्ट गरेको छ । जिल्ला सदरमुकाम खलंगा भित्रै नेपाल प्रहरीले २५० लिटर मदिरा बरामत गरेर नष्ट गरेको छ । भेरी नगरपालिका–४ स्थित गैरीखाली, बाठाबाडा र...बाँकी

बालबालिकाको बर्तमान अबस्थाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बालबालिकाको बर्तमान अबस्थाका बिषयमा जाजरकोटमा बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बाल अधिकार परिषदको आयोजनामा बालबालिकाको बर्तमान अबस्थाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव याम...बाँकी