News Portal

गृहपृष्ठ # Jajarkot

असारे विकासको हतारो

संघीय सरकारको पुँजीगत तर्फको करिब ९० प्रतिशत र प्रदेश सरकारको पुँजीगत अनुदानको ८० प्रतिशत बजेट सक्नुपर्ने बाध्यता छ । त्यसैगरी स्थानीय तहलाई पनि विकास वजेट सक्न निर्माणका कामहरु सक्न भ्याई नभ्याइ छ । वर्षभरी गर्नुपर्ने...बाँकी

कविताः–प्रिय मान्छे

प्रिय मान्छे, तिमिले छोडेर, गएकै दिन देखि हो, मेरो घर एक्लो भएको । आगन पनि उस्तै देखिछ निरास । तिम्रो अनुपस्थितीमा, अझैसम्म चिच्याई रहन्छन, एकहुल भेडाका बच्चाहरु । जब दिउसो पानी पिउने समय हुन्छ, त्यतीनै...बाँकी

जाजरकोटमा पूँजीगत लाभकर ७ करोड ८५ लाख भन्दा बढी शंकलन

राजश्व शंकलनमा जिल्ला मालपोत कार्यालय, जाजरकोटले गुणात्मक उपलब्धी हासिल गरेको छ । बिगत बर्षका तुलनामा यस बर्ष मालपोत कार्यालयले पुँजीगत लाभकर र घरजग्गा रजिस्ट्रेशन राजश्व शंकलनमा गुणात्मक उपलब्धी हासिल गरेको हो । चालु आर्थिक बर्ष...बाँकी

नलगाड नगरपालिकाले ४ हजार ७ सय आँपका बिरुवा बितरण

नलगाड नगरपालिका–२ स्यालचौरका कृषकहरुलाई आँपका बिरुवा बितरण गरिएको छ । नलगाड नगरपालिकाको कृषि शाखाले आँपका बिरुवा बितरण गरेको हो । ्मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको १४ लाख अनुदान सहयोगमा किसानहरुलाई आँपका बिरुवा बितरण गरिएको नगर कृषि...बाँकी

मोटर साईकल दुर्घटनामा परी बारेकोटमा एक महिलाको मृत्यु

मोटर साईकल दुर्घटना परेर बारेकोटमा एक महिलाको मृत्यु भएको छ । बुधबार मोटर साईकल दुर्घटनामा परी घाईते भएकी महिलाको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा उपचार गर्दागर्दै मृत्यु भएको हो । मोटर साईकल दुर्घटनामा परी मृत्यु हुनेमा...बाँकी

भेरी नगरपालिकाद्धारा गर्भवती आमाको निशुल्क भिडियो एक्सरे

भेरी नगरपालिकाद्धारा गर्भवती आमाको निशुल्क भिडियो एक्सरे कार्यक्रम संचालन गरिएको छ । ‘मेयर स्वास्थ्य सुधार कार्यक्रम’ अन्तरगत नगर स्वास्थ्य शाखाले गर्भवती आमाको निशुल्क भिडियो एक्सरे कार्यक्रम संचालन गरेको हो । कोरोना भाइरसको संक्रमणबाट जिल्लाका अन्य...बाँकी

“बडालेक” विमानस्थलको चर्चा र आवश्यकता

जाजरकोटमा विकास निर्माणमो विषय अहिले सामाजिक संजालमा बहसको विषय बनेको छ । त्यस मध्य जिल्लाको भेरी नगरपालिका वडा नं. १ बडालेकमा बन्ने भनेर प्रचार गरिएको विमानस्थलका सन्दर्भमा सामाजिक संजालमा छलफल तिब्र छ । भेरी नगरपालिकाका...बाँकी

एक बर्षमा २९० वटा मुद्धा फछ्र्याैट

जाजरकोट जिल्ला अदालतले एक बर्षको समय अगाबै २९० वटा मद्धा फछ्र्यौट गरेको छ । बिश्वव्यापी कोरोना भाईरस संक्रमणको प्रभावले देशमा लामो समयसम्म गरिएको बन्दाबन्दीले न्याय सम्पादनका कामलाई प्रभावित बनाएको भएतापनि जिल्ला अदालतले २९० वटा मद्धा...बाँकी

करेन्ट लागेर नलगाडमा एक महिलाको मृत्यु

करेन्ट लागेर नलगाड नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर घाईते भएकी महिलाको रुकुमपश्चिमको आठबीसकोट–९ राडी स्थित नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । करेन्ट लागेर मृत्यु हुनेमा नलगाड नगरपालिका–१० की २३...बाँकी

खुल्लाचौरमा पढ्नुपर्ने बाध्यताबाट जाजरकोट प्राविधिक शिक्षालयका बिद्यार्थीहरु मुक्त

भेरी नगरपालिकाले जाजरकोट बहुप्राविधक शिक्षालयको अस्थायी पूर्वाधार तथा खानेपानी योजना निर्माण गरेको छ । २५ लाख ३५ हजार लागतमा भेरी नगरपालिकाले जाजरकोट बहुप्राविधक शिक्षालयको ट्रष्ट भवन निर्माण गरेको छ भने, २० लाख २९ हजार ९५९...बाँकी